menu-iconlogo
huatong
huatong
avatar

Maile Mayale Diyako Chino

Rajesh Payal Raihuatong
gautamahunahuatong
Lyrics
Recordings
नमस्कार

सङ्गीत प्रेमी साथी

नेपाली गीत सङ्गीतलाई माया गरौ

Nepali Tara on Group

जहाँ तपाईं त्यहा हामी

मैले मायाले दिएको चिनो फालेऊ की राख्यौ

मैले मायाले दिएको चिनो फालेऊ की राख्यौ

मलाई दिने माया कि अन्तै सारियौ

कि अन्तै सारियौ

मैले मायाले दिएको चिनो फालेऊ कि राख्यौ

रोक्किनू होस

अन्जानैमा भुल भयो की तिम्रो मन दुखाए की

अन्जानैमा भुल भयो की तिम्रो मन दुखाए की

जिन्दगीको यो मोडमा मेरो बिस्वास तोडेऊ की

मैले मायाले दिएको चिनो फालेऊ कि राख्यौ

music

सम्झेकै छ यो मनले तिमीलाई

तिमीले भुली दिए नि

सम्झेकै छ यो मनले तिमीलाई

तिमीले भुली दिए..नि

भेट हुँदा पनि नबोली गयौ सरमैले तरकेयौ की

मैले मायाले दिएको चिनो फालेऊ की राख्यौ

मलाई दिने माया कि अन्तै सारियौ

कि अन्तै सारियौ

मैले मायाले दिएको चिनो फालेऊ कि राख्यौ

The end

Thank you

More From Rajesh Payal Rai

See alllogo