menu-iconlogo
huatong
huatong
avatar

बिर्सियौकी कुन्नी लोकगित

Raju Pariyar/Bishnu Majhihuatong
misterious068huatong
Lyrics
Recordings

कति चाडै भाकी हौ ठुली

टाला टुलि खेलेको बटुलि

बिर्सियौकी कुन्नी

बिर्सियौकी कुन्नी

एउटै सप्को हालेको तिम्रै रातो चुन्नी

भाकी हौ ठुली

टाला टुलि खेलेको बटुलि

बिर्सियौकी कुन्नी

बिर्सियौकी कुन्नी

एउटै सप्को हालेको तिम्रै रातो चुन्नी

बिर्सियौकी कुन्नी

एउटै सप्को हालेको तिम्रै रातो चुन्नी

music :

gSs Naren etry

लुकामारी खेलेर रमाको

पाती भनी सिस्नोलाइ समाको

बिर्सियौकी कुन्नी

बिर्सियौकी कुन्नी

एउटै सप्को हालेको मेरै रातो चुन्नी

खेलेर रमाको

पाती भनी सिस्नोलाइ समाको

बिर्सियौकी कुन्नी

बिर्सियौकी कुन्नी

एउटै सप्को हालेको मेरै रातो चुन्नी

बिर्सियौकी कुन्नी

एउटै सप्को हालेको मेरै रातो चुन्नी

झस्काइ दिन्थे सिन्काले खोपेर

पछिबाट दुई आँखा छोपेर

बिर्सियौकी कुन्नी

बिर्सियौकी कुन्नी

एउटै सप्को हालेको तिम्रै रातो चुन्नी

सिन्काले खोपेर

पछिबाट दुई आँखा छोपेर

बिर्सियौकी कुन्नी

बिर्सियौकी कुन्नी

एउटै सप्को हालेको तिम्रै रातो चुन्नी

बिर्सियौकी कुन्नी

एउटै सप्को हालेको तिम्रै रातो चुन्नी

मधुबनमा झरेर रुवाको

फकाउनलाइ ऐसेलु खुवाको

बिर्सियौकी कुन्नी

बिर्सियौकी कुन्नी

एउटै सप्को हालेको मेरै रातो चुन्नी

झरेर रुवाको

फकाउनलाइ ऐसेलु खुवाको

बिर्सियौकी कुन्नी

बिर्सियौकी कुन्नी

एउटै सप्को हालेको मेरै रातो चुन्नी

बिर्सियौकी कुन्नी

एउटै सप्को हालेको मेरै रातो चुन्नी

More From Raju Pariyar/Bishnu Majhi

See alllogo

You May Like