menu-iconlogo
huatong
huatong
avatar

Bhanchu Aaja (भन्छु आज मनका कुरा, सुन्छौ भने

Ramji Khand/Jyoti Magarhuatong
naticiafullerhuatong
Lyrics
Recordings

नमस्ते

भन्छु आज मनका कुरा, सुन्छौ भने तिमी

जुनीजुनी सम्म मेरै, हुन्छौ भने तिमी

हुम्म,भन्छु आज मनका कुरा,सुन्छौ भने तिमी

जुनीजुनी सम्म मेरै, हुन्छौ भने तिमी

जिन्दगीको कुनै मोडमा, रुनु पर्यो भने

आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी

हुम्म,आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी

भन्छु आज, मनका कुरा

हुहुहुहु...

तिम्रो साथमा भए हाँस्न,सजिलो हुन्छ मलाई

भविष्य सम्झिएर बाँच्न,सजिलो हुन्छ मलाई

तिम्रो साथमा भए हाँस्न,सजिलो हुन्छ मलाई

भविष्य सम्झिएर बाँच्न,सजिलो हुन्छ मलाई

मेरा खुशी सबै नै तिम्लाई दिन्छु

मेरो हुन्छौ भने तिमी

ति हातले यी परेली, छुन्छौ भने तिमी

हुम्म.आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी

भन्छु आज, मनका कुरा

सुन्छौ भने तिमी

तिमी बाहेक अरु छैन, जीवनमा ठुलो कुरा

तिमी भए सबै पुरा, हुदैनन केहि अधुरा

तिमी बाहेक अरु छैन, जीवनमा ठुलो कुरा

तिमी भए सबै पुरा, हुदैनन केहि अधुरा

सुम्पिदिन्छु तिमीलाई जिन्दगीनै

मेरो हुन्छौ भने तिमी

ति हातले यी परेली, छुन्छौ भने तिमी

हो...आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी

भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी

जुनीजुनी सम्म मेरै, हुन्छौ भने तिमी..

\\\धन्दिबत\\

नमस्ते

More From Ramji Khand/Jyoti Magar

See alllogo