माफ गर्नुहोला
तपाईँको सिर्मतीलाई हामी बचाउन सकेनौँ
तिम्ले रुँदै धर्तीमा कुल्चेको
मैले रुँदै परेली पुछेको
ए मेरो हजुर, ए मेरो हजुर
तिमी नै हौ सुनको गजुर
ए मेरो हजुर, ए मेरो हजुर
तिमी नै हौ सुनको गजुर
मेरो तिमी नै हौ सुनको गजुर
हो-हो, लैलै, हो-हो
हो-हो, लैलै, हो-हो-हो
हो-हो, नि, लैलै, हो-हो
हो-हो, नि, लैलै, हो-हो
मलाई दुखोस् तिम्लाई दुख्नु साटो
तिमी रुँदा पर्छ मुटु गाँठो
ए मेरो हजुर, ए मेरो हजुर
तिमी नै हौ सुनको गजुर
ए मेरो हजुर, ए मेरो हजुर
तिमी नै हौ सुनको गजुर
मेरो तिमी नै हौ सुनको गजुर
धन पो छैन ताजमहल ठडाउनी
मन त छ नि पिरती बढाउनी
ए मेरो हजुर, ए मेरो हजुर
तिमी नै हौ सुनको गजुर
ए मेरो हजुर, ए मेरो हजुर
तिमी नै हौ सुनको गजुर
मेरो तिमी नै हौ सुनको गजुर
हो-हो, लैलै, हो-हो
हो-हो, लैलै, हो-हो-हो
हो-हो, नि, लैलै, हो-हो
हो-हो, नि, लैलै, हो-हो
सिन्दूर, पोते, चुरा तिम्रै नाममा
दिएँ जोबान पूरा तिम्रै नाममा
ए मेरो हजुर, ए मेरो हजुर
तिमी नै हौ सुनको गजुर
ए मेरो हजुर, ए मेरो हजुर
तिमी नै हौ सुनको गजुर
मेरो तिमी नै हौ सुनको गजुर
आफ्नै खूनको खुशीमा सहभागी
हुन पाइन, म कत्ति अभागी
ए मेरो हजुर, ए मेरो हजुर
तिमी नै हौ सुनको गजुर
ए मेरो हजुर, ए मेरो हजुर
तिमी नै हौ सुनको गजुर
मेरो तिमी नै हौ सुनको गजुर
हो-हो, लैलै, हो-हो