#हर्षले मन मेरो#
<< ज्वजलपा नमस्ते>>
स्वर:- वरिष्ठ गायक रविन शर्मा
शब्द: धनेन्द्र बिमल
सङ्गीत: शिला बहादुर मोक्तान
# Track Presented By#
<
> ~~~~~~~~~~~~ हर्षले मन मेरो झुमेको छ हर्षले मन मेरो झुमेको छ जीवनमा नया घाम लागेको छ आज सारा शरिर भरि, खुशीको लहर छाएको छ हर्षले मन मेरो झुमेको छ जीवनमा नया घाम लागेको छ आज सारा शरिर भरि, खुशीको लहर छाएको छ हर्षले मन मेरो झुमेको छ..... ~~~~~~~~~~~ 000000000000 00000000 00000 # Track Presented By# <> 00000 00000000 000000000000 ~~~~~~~~~~~ हो हो हो..... हो हो हो..... हो हो हो हो हो.. *********** पवन पनि रोकी रोकी मेरो साथ हिडिरहेछ सागर पनि उर्ली उर्ली मेरो नजिक आइरहेछ ×××××××××××× पवन पनि रोकी रोकी मेरो साथ हिडिरहेछ सागर पनि उर्ली उर्ली मेरो नजिक आइरहेछ कस्लाई बाँडु आज म हाँसो कस्लाई बाँडु आज म हाँसो अधरभरि उम्लिरहेछ आज सारा शरिरभरि खुशीको लहर छायाको छ हर्षले मन मेरो झुमेको छ..... ~~~~~~~~~~~ 000000000000 00000000 00000 # Track Presented By# <> 00000 00000000 000000000000 ~~~~~~~~~~~ मैले मेरो जीवन पाएँ उसले आफ्नो सपना पाई सुनाइदिनु ए वसन्त धर्ती आकाश सारालाई ×××××××××××× मैले मेरो जीवन पाएँ उसले आफ्नो सपना पाई सुनाइदिनु ए वसन्त धर्ती आकाश सारालाई कसलाई बाँडु मेरो चाहना कसलाई बाँडु मेरो चाहना हृदयभरि छल्किरहेछ आज सारा शरिरभरि खुशीको लहर छायाको छ हर्षले मन मेरो झुमेको छ जीवनमा नया घाम लागेको छ आज सारा शरिर भरि, खुशीको लहर छाएको छ खुशीको लहर छाएको छ खुशीको लहर छाएको छ खुशीको लहर छाएको छ # धन्यवाद, सुभाय् #