menu-iconlogo
huatong
huatong
avatar

Jati tara udayeni

Satya Raj Acharyahuatong
🎤🎶The_𝐺𝑀𝑊🎶SUS🎤huatong
Lyrics
Recordings
जति तारा उदायेनी जुनै राम्रो लाग्छ

मलाई जुनै राम्रो लाग्छ //२ //

जता नजर दुलायेनी २

उनै राम्रो लाग्छ

मलाई उनै राम्रो लाग्छ

जति तारा उदायेनी जुनै राम्रो लाग्छ

मलाई जुनै राम्रो लाग्छ...

कालो केस लाली ओठ मुहार रसिलो

लठै पर्ने नजर उनको बचन रसिलो //२//

आखा भित्र राखिदेउकी जुनी जुनीलाई

सागर भन्दा गहिरो माया मेरी उनीलाई

जति तारा उदायेनी जुनै राम्रो लाग्छ

मलाई जुनै राम्रो लाग्छ.....

बाया गाला कालो कोठी निधारमा टिका

उनको सामु अप्सरानि लाग्छन मलाई फिका //२//

उनीसंगै उडानपाउ जहाजाहा जाउ

जिबन भरि मायामाया भनिरहन पाउ

जति तारा उदायेनी जुनै राम्रो लाग्छ

मलाई जुनै राम्रो लाग्छ

जता नजर दुलायेनी २

उनै राम्रो लाग्छ

मलाई उनै राम्रो लाग्छ

जति तारा उदायेनी जुनै राम्रो लाग्छ

मलाई जुनै राम्रो लाग्छ...

More From Satya Raj Acharya

See alllogo

You May Like