menu-iconlogo
huatong
huatong
satyaraj-acharya-nalayako-mayale-jhan-ruwayo-bari-cover-image

Nalayako Mayale Jhan ruwayo bari

satyaraj acharyahuatong
♑️Er.John🎸Lama🌟NP🇳🇵huatong
Lyrics
Recordings
सत्यराज आचार्य गायिका: अस्मिता अधिकारी

नलाएको मायाले झन रुवायो बरी

नलाएको मायाले झन रुवायो बरी

नघोचेको काँडाले

नघोचेको काडाले

झन दुखायाे बरी

नलाएको मायाले झन रुवायो बरी

%=%=%=%=%=%=%=

आज यहाँ भोलि कहाँ पर्सि झन् कहाँ

आज यहाँ भोलि कहाँ पर्सि झन कहाँ

आज यहाँ भोलि कहाँ पर्सि झन् कहाँ

नसोधेको प्रश्नले झन सतायो बरी

नघोचेको काँडाले

नघोचेको काँडाले, झन् दुखायाे बरी

नलाएको मायाले झन् रुवायो बरी

? ? ? ? ?

जंघार तरुँ भन्ने थियो लक्षमा पुग्न

जंघार तरुँ भन्ने थियो लक्षमा पुग्न

जंघार तरुँ भन्ने थियो लक्षमा पुग्न

नपत्याको खोलाले झन् बगायो बरी

नघोचेको काँडाले

नघोचेको काँडाले, झन् दुखायो बरी

नलाएको मायाले, झन् रुवायो बरी

&=&=&=&=&=&=&=&=&

एस्तो होला कुनै दिन थिएन मनमा

एस्तो होला कुनै दिन थिएन मनमा

एस्तो होला कुनै दिन थिएन मनमा

अब त दुइचार िदन नदेख्दा िन न्यास्राे लाग्ने भैहालेछ

बानि पार्नुपर्छ

िकन

अब त भेट पनि कैल्यै हुदैन, ठाउ छाेडेर जान लागेकाे

नरोएको आँसुले झन रुझायो बरी

नघोचेको काँडाले

नघोचेको काँडाले, झन् दुखायो बरी

नलाएको मायाले झन् रुवायो बरी

धन्यवाद !

More From satyaraj acharya

See alllogo