menu-iconlogo
huatong
huatong
avatar

Phewa Taal Ma Saili

Shiva Pariyarhuatong
natcam1010huatong
Lyrics
Recordings

फेवा तालमा साइली डुंगा सलल

सम्झनामा तिम्रो हो तस्बिर झलल

सेती नदि साइली बग्यो सलल

सम्झनामा तिम्रो हो तस्बिर झलल

सम्झनामा तिम्रो हो तस्बिर झलल

बांसैको सैसै नुगेर आयो

चरीले टेकेर

हो बांसैको सैसै नुगेर आयो

चरीले टेकेर

म घुम्दैआको योनौलो ठाउमा

मायालाई देखेर

म घुम्दै आको यो नौलो ठाउमा

मायालाई देखेर

लाइदेउ माया साइली दिलै खोलेर

मनको माया साइली मुखैले बोलेर

पिपलु बोटमा चखेवा जोडी

मिलेर बसेको

हो…पिपलु बोटमा चखेवा जोडी

मिलेर बसेको

तिम्रो र मेरो जोडीलाई सत्य

दैबले रचेको

तिम्रो र मेरो जोडीलाई सत्य

दैबले रचेको

खाईदेउ कसम साइली बाराही भाकेर

चोखो माया साइली जुनिभर साचेर

फेवा तालमा साइली डुंगा सलल

सम्झनामा तिम्रो तस्बिरै झलल

सम्झनामा तिम्रो तस्बिरै झलल

सम्झनामा तिम्रो तस्बिरै झलल

More From Shiva Pariyar

See alllogo

You May Like