(आँधी सरी तिम्रो माया) २
कसरी सम्हाँलु म
(आँधी सरी तिम्रो माया )२
कसरी सम्हाँलु म
(तिमी बेहोस छौ बैंशको मातमा)२
कसरी अंगालु म
(आँधी सरि तिम्रो माया)२
कसरी सम्हाँलु म...
Music
तिम्रो हँसिलो मुहारमा प्रेमको रोग छ
तिम्रो रसिलो अधरमा मायाको भोक छ
तिम्रो हँसिलो मुहारमा प्रेमको रोग छ
तिम्रो रसिलो अधरमा मायाको भोक छ
(तिम्रो त्यो मिठो अनुरोध )२
कसरी नकारुँ म
(आँधी सरी तिम्रो माया )२
कसरी सम्हाँलु म...
Music
तिम्रो योवनको तापमा जलुँ म कसरी
तिम्रो मायाले जलन भो सहुँ म कसरी
तिम्रो योवनको तापमा जलुँ म कसरी
तिम्रो मायाले जलन भो सहुँ म कसरी
(पोखिएको तिम्रो योवन)२
कसरी संगालु म
(आँधी सरी तिम्रो माया )२
कसरी सम्हाँलु म
(तिमी बेहोस छौ बैंशको मातमा )२
कसरी अंगालु म
(आँधी सरी तिम्रो माया )२
कसरी सम्हाँलु म...
कसरी अंगालु म...
कसरी सम्हालु म...
Enjoy the song and
follow me