वनमा फुल्यो फूलै फूल
नमस्ते ज्वजलपा
गायिका तारादेवी
संगीत, नातिकाजी, गोपाल योञ्जन
रचना, किरण खरेल
चलचित्र"सिन्दूर"
हो
हो
हो हो
ओ ओ
आ.. आ...
आ..आ...
हुं ..हुं..हुं
आहा, बनमा फुल्यो फूलै फूल
वास्ना चल्यो मनैमा
बनमा फुल्यो फूलै फूल
वास्ना चल्यो मनैमा
हांसु हाँसु लाग्न थाल्यो
लाली चढ्यो मनैमा भनु
भन्नै नहुने ....
के मात लागेछ, होसै नहुने
भन्नै नहुने ....
के मात लागेछ, होसै नहुने
आहा, बनमा फुल्यो फूलै फूल
वास्ना चल्यो मनैमा
बनमा फुल्यो फूलै फूल
वास्ना चल्यो मनैमा
हांसु हाँसु लाग्न थाल्यो
लाली चढ्यो मनैमा भनु
भन्नै नहुने ....
के मात लागेछ, होसै नहुने
भन्नै नहुने ....
के मात लागेछ, होसै नहुने
जता हेर्यो चारैतिर,
नंया रंग छायो
आफै संग लाज लाग्ने
कस्तो वेला आयो
जता हेर्यो चारैतिर,
नंया रंग छायो
आफै संग लाज लाग्ने
कस्तो वेला आयो
छमछमाय हो हो हो...
छमछमाय पाईलाहरु
जोबनको तालमा
नाचुं नाचुं लाग्न थाल्यो
ढुकढुकीको तालमा भनुँ
भन्नै नहुने..
के मात लागेछ होसै नहुने
भन्नै नहुने..
के मात लागेछ होसै नहुने
गुराँसको फरिया फेरुं
चमेलीको चोलो
बेलिवास चलाउंकि
मनको कुरा खोलि
गुराँसको फरिया फेरुं
चमेलीको चोलो
बेलिवास चलाउंकि
मनको कुरा खोलि
फरफराए ओठहरु हो हो हो...
फरफराए ओठहरु बैश वोलाएर
भागुंभागुं लाग्न थाल्यो
आँखा लोलाएर भनुं
भन्नै नहुने..
के मात लागेछ होसै नहुने
भन्नै नहुने..
के मात लागेछ होसै नहुने
आहा, बनमा फुल्यो फूलै फूल
वास्ना चल्यो मनैमा
बनमा फुल्यो फूलै फूल
वास्ना चल्यो मनैमा
हांसु हाँसु लाग्न थाल्यो
लाली चढ्यो मनैमा भनु
भन्नै नहुने ....
के मात लागेछ, होसै नहुने
भन्नै नहुने ....
के मात लागेछ, होसै नहुने
भन्नै नहुने ....
के मात लागेछ, होसै नहुने
भन्नै नहुने ....
के मात लागेछ, होसै नहुने
सुभाय् धन्यवाद