🌷साँघुरी बारी नि हौ🌷 
🙏 नमस्ते,ज्वजलपा🙏 
🎙️ गायिका:- तारा देवी ☀️ 
🎸 संगीत:- शम्भुजित बास्कोटा🎸 
✍️रचना:- शेखर✍️ 
🎻 Arranger 🎻 
🌹 Manoj Rajbhandari🌹 
🌻 Uploaded By🌻 
🌟 MuniBajra_24🌟 
️ 
साँघुरी बारी नि हौ, 
यो धारा पानी 
साँघुरी बारी नि हौ, 
यो धारा पानी 
गड्तिर्को हौ हजुर बालुवा 
गड्तिर्को हौ हजुर बालुवा 
खरो है सुर्ती लेनि 
बाडुल्कि लाग्यो 
खरो है सुर्ती लेनि 
बाडुल्कि लाग्यो 
खानु होस् हौ हजुर मलुवा 
खानु होस् हौ हजुर मलुवा 
🌻🌻🌻🌻🌻🌻🌻 
🌹🌹🌹🌹🌹 
🌻 Uploaded By🌻 
🌟 MuniBajra_24🌟 
🏵️🏵️🏵️ 
🌟🌟 
🌅 
माथिल्लै बाटो, को मान्छे झर्यो 
माथिल्लै बाटो, को मान्छे झर्यो 
हातैमा तिर बोकी 
हातैमा तिर बोकी 
कतिन्जेल बस्नु माइतिको घरमा 
कतिन्जेल बस्नु माइतिको घरमा 
मनै मा हौ हजुर पिर पोखी 
मनै मा हौ हजुर पिर पोखी 
साँघुरी बारी नि हौ, यो धारा पानी 
साँघुरी बारी नि हौ, यो धारा पानी 
गड्तिर्को हौ हजुर बालुवा 
गड्तिर्को हौ हजुर बालुवा 
🌻🌻🌻🌻🌻🌻🌻 
🌹🌹🌹🌹🌹 
🌻 Uploaded By🌻 
🌟 MuniBajra_24🌟 
🏵️🏵️🏵️ 
🌟🌟 
🌅 
लेकैमा फुल्यो 
लै लालीगुँरास 
लेकैमा फुल्यो 
लै लालीगुँरास 
म लाउँदै झरुला 
म लाउँदै झरुला 
न्याउली बस्दा नरोए आमा 
न्याउली बस्दा नरोए आमा 
म आउदै हौ हजुर बरुला 
म आउदै हौ हजुर बरुला 
साँघुरी बारी नि हौ, 
यो धारा पानी 
साँघुरी बारी नि हौ, 
यो धारा पानी 
गड्तिर्को हौ हजुर बालुवा 
गड्तिर्को हौ हजुर बालुवा 
खरो है सुर्ती लेनि 
बाडुल्कि लाग्यो 
खरो है सुर्ती लेनि 
बाडुल्कि लाग्यो 
खानु होस् हौ हजुर मलुवा 
खानु होस् हौ हजुर मलुवा 
खानु होस् हौ हजुर मलुवा 
🌻 सुभाय् ,धन्यवाद🌻