Song: Gainey Dajai
Singer: Trishna Gurung
Lyrics Compose: Trishna Gurung
Music Arrangment: Bizu Karmacharya
गाइने दाजैले सारंगी रेट्दामा
हुरुक्कै हुन्छ मन मेरो ए साइला
तिमीलाई देख्दामा
हुरुक्कै हुन्छ मन मेरो ए साइला
तिमीलाई देख्दामा
छमछमी नाचूँ भन्थें डम्फुको तालैमा
ढुकढुकी मेरो बढ्छ नि ए साइला
तिमीले हेर्दामा
ढुकढुकी मेरो बढ्छ नि ए साइला
तिमीले हेर्दामा
मोहनी जादु छ सितल हावामा
मीठा मीठा कुरा गरि यो मुटु चोरन
मोहनी जादु छ सितल हावामा
मीठा मीठा कुरा गरि यो मुटु चोरन
लौन हेर तानिए आज
राजा तिम्रो बोलीमा
गाइने दाजैले सारंगी रेट्दामा
हुरुक्कै हुन्छ मन मेरो ए साइला
तिमीलाई देख्दामा
गुन्जी रहेछ यो धुन तिमी पनि सुनन
माया प्रीतीको भाकामा केहि त बोलन
गुन्जी रहेछ यो धुन तिमी पनि सुनन
माया प्रीतीको भाकामा केहि त बोलन
लौन हेर तानिए आज
राजा तिम्रो बोलीमा
गाइने दाजैले सारंगी रेट्दामा
हुरुक्कै हुन्छ मन मेरो ए साइला
तिमीलाई देख्दामा
छमछमी नाचूँ भन्थें डम्फुको तालैमा
ढुकढुकी मेरो बढ्छ नि ए साइला
तिमीले हेर्दामा
तिमीलाई देख्दामा
तिमीले हेर्दामा
हो तिमीलाई देख्दामा
तिमीले हेर्दामा
तिमीलाई देख्दामा
तिमीले हेर्दामा