स्वर: उदित नारायण, कबिता कृष्णमुर्ती
चलचित्र: आघात
संगित: प्रकाश गुरुङ
रचना: किरण खरेल
UPLOADER: 🌸NTK🎤🌸
(Male)चोरीदेउ चोरीदेउ चोरीदेउ
चोरीदेउ लौन मलाई
रेशमी रेशमी अंगालोले
अंगालोले बेरिदेउ मलाई
दुनियाँलाई हामी हरायौं भनी...देउ
पिरतीको नौलो नौलो नमुना बनी दिउँ है
(Female) हो.. चोरीदेउ चोरीदेउ चोरीदेउ
चोरीदेउ लौन मलाई
रेशमी रेशमी अंगालोले
अंगालोले बेरिदेउ मलाई
दुनियाँलाई हामी हरायौं भनी...दिउँ
पिरतीको नौलो नौलो नमुना बनी दिउँ है
(Male)हे..चोरीदेउ चोरीदेउ चोरीदेउ
चोरीदेउ लौन मलाई
---🌸NTK🎤🌸---
(Female)किन चंचल चंचल छ पवन यो
(Male)(ला लालालाला लाला)
(Female)किन प्यासी प्यासी छ जोबन यो
(Male)(ला लालालाला लाला)
(Female)न्यानो न्यानो धुकधुकीमा छोपी
तिमीमा हराउन देउ न लै लै
तिमीमा हराउन देउ
(Male)चाहना सारा सारा अधुरो छ
कामना मिठा मिठा अपुरो छ
आज हाम्रो मिलनमा
मौसम पनि साथ छ
मौसम पनि साथ छ
(Female)होहोहो चोरी देउ
हाहाहा चोरी देउ
चोरी देउ लौ न मलाई
---🌸NTK🎤🌸---
(Male)हेर झिलमिल झिलमिल छ शहर यो
(Female)(ला लालालाला लाला)
(Male)कती रिमझिम रिमझिम छ रहर यो
(Female)(ला लालालाला लाला)
(Male)नयाँ नयाँ दुनियाँमा आज
एक घर बनाउन देउन लै लै
एक घर बनाउन देउ
(Female)हृदय तिमी सँग गैसक्यो
जिन्दगी प्यारो प्यारो भैसक्यो
हाम्रो रंगीन संसारको
अझै रंगीन रात यो
अझै रंगीन रात यो
(Male) होहो चोरीदेउ चोरीदेउ चोरीदेउ
चोरीदेउ लौन मलाई
रेशमी रेशमी अंगालोले
अंगालोले बेरिदेउ मलाई
दुनियाँलाई हामी हरायौं भनी...दिउँ
पिरतीको नौलो नौलो नमुना बनी दिउँ है
(Female)हो चोरीदेउ चोरीदेउ चोरीदेउ
चोरीदेउ लौन मलाई
रेशमी रेशमी अंगालोले
अंगालोले बेरिदेउ मलाई
दुनियाँलाई हामी हरायौं भनी...दिउँ
पिरतीको नौलो नौलो नमुना बनी दिउँ है
(Male)चोरीदेउ चोरीदेउ चोरीदेउ
चोरीदेउ लौन मलाई
(Female)अंगालोले बेरिदेउ मलाई
(Male+Female)चोरीदेउ लौन मलाई
चोरीदेउ लौन मलाई
🌸NTK🎤🌸
✿✿✿THANK YOU✿✿✿