menu-iconlogo
logo

Ye Kanchha Malai

logo
Lyrics
हो-हो-ओ-हो, हो-ओ-ओ-हो

हा-आ-हा-आ, ला-ला-ला-ला

ओ, ओ-हो-हो, ओ-हो-हो-ओ

आ, आ-हा-हा, ला-ला-ला-ला

ए कान्छा, मलाई सुनको तारा खसाइदेऊ न

त्यो तारा मात्र हैन, जून पनि झारिदिउँला

ए कान्छा, मलाई सुनको तारा खसाइदेऊ न

त्यो तारा मात्र होइन, जून पनि झारिदिउँला

हो-ओ-ओ-हो, हो-ओ-ओ-हो

आ, हा-हा-आ, ला-ला-ला-ला

ओ, ओ-हो-हो, ओ-ओ-हो-ओ

आ, आ-हा-हा, ला-ला-ला-ला

के-के छन् तिम्रा चाहना, आज सबै भनिदेऊ

हो-हो-ओ, आ-हा, हाँ, hmm

Hmm, के-के छन् तिम्रा चाहना, आज सबै भनिदेऊ

पूरा गरिदिनेछु सबै, अँगालोमा लेऊ

पूरा गरिदिनेछु सबै, अँगालोमा लेऊ

अँगालोमा लेऊ, अँगालोमा लेऊ

ए कान्छा, मलाई सुनको तारा खसाइदेऊ न

त्यो तारा मात्र होइन, जून पनि झारिदिउँला

हो-हो-हो-हो-हो

माया, माया, यो माया, माया

माया, माया, यो माया, माया

अभाव नहोस्, यही माया फूलझैँ बसाउँछ

अभाव होस्, त्यही माया काँडाझैँ बिझाउँछ, काँडाझैँ बिझाउँछ

माया, माया, यो माया, माया

माया, माया, यो माया, माया

ए कान्छा, मलाई सुनको तारा खसाइदेऊ न

त्यो तारा मात्र हैन, जून पनि झारिदिउँला

ए कान्छा, मलाई सुनको तारा खसाइदेऊ न

त्यो तारा मात्र होइन, जून पनि झारिदिउँला

हो-हो-ओ-हो, हो-ओ-ओ-हो

हा-आ-हा-आ, ला-ला-ला-ला

ओ, ओ-हो-हो, ओ-ओ-हो-ओ

आ, आ-हा-हा, ला-ला-ला-ला