menu-iconlogo
huatong
huatong
avatar

Thakeko yo najarma

Yash Kumarhuatong
pinkxooxhuatong
Lyrics
Recordings
थाकेको यो नजरमा

आँशु नदेऊ प्रिय

चाहान्छु म तिमीलाई नै

बिन्ति बुझन ओ प्रिय

थाकेको यो नजरमा

आँशु नदेऊ प्रिय

चाहान्छु म तिमीलाई नै

बिन्ति बुझन ओ प्रिय

तिम्रो हाँसोमा, मेरो सुख छ

तिम्रो आँशुमा, मेरो दुःख छ

तिम्रो हाँसोमा, मेरो सुख छ

तिम्रो आँशुमा, मेरो दुःख छ

आफै सँग हारेको छु म

तिमीलाई पाउनु छ केही गरी

चाहान्छु म तिमीलाई नै

बिन्ति बुझन ओ प्रिय

थाकेको यो नजरमा

आँशु नदेऊ प्रिय

चाहान्छु म तिमीलाई नै

बिन्ति बुझन ओ प्रिय

मेरो जुन तिमी, तिमी पीपलु

मेरो छायाँ तिमी, तिमी शीतलु

मेरो जुन तिमी, तिमी पीपलु

मेरो छायाँ तिमी, तिमी शीतलु

तिमी बिना अधुरो छु म

टाढा सोचुँ कहाँ प्रिय

चाहान्छु म तिमीलाई नै

बिन्ति बुझन ओ प्रिय

ला ला ला ला ला

ha ha ha ha ha

Ayankai

More From Yash Kumar

See alllogo

You May Like