menu-iconlogo
huatong
huatong
avatar

Jyanle Timlai

Almoda Rana Upretyhuatong
njmason_00huatong
Letras
Grabaciones
धादिङ मेरो घर हो, माया, तिम्रो पर्यो छाउनी

धादिङ मेरो घर हो, माया, तिम्रो पर्यो छाउनी

नेप्टे भन्छन् मलाई सबले, तिमी पर्यौ बाहुनी

किन-किन यो गोडाले तिम्रै गल्ली धाउने?

ज्यानले तिमीलाई मन पराउने

ज्यानले तिमीलाई मन पराउने

धादिङ मेरो घर हो, माया, तिम्रो पर्यो छाउनी

नेप्टे भन्छन् मलाई सबले, तिमी पर्यौ बाहुनी

किन-किन यो आँखाले सपना सजाउने?

ज्यानले तिमीलाई मन पराउने

ज्यानले तिमीलाई मन पराउने

Motorcycle मा राखी सहर डुलाउने (सहर डुलाउने)

Motorcycle मा राखी सहर डुलाउने

Mobile मा नयाँ-नयाँ गीत म सुनाउने

तिमी नजिक सर्दा झन् मन यो रमाउने

ज्यानले तिमीलाई मन पराउने

ज्यानले तिमीलाई मन पराउने

हे (घिन्-घिना-घिन्ताङ-ताङ, घिन्-घिना-घिन्ताङ-ताङ)

हो, हो (घिन्-घिना-घिन्ताङ-ताङ, घिन्-घिना-घिन्, घिन्ताङ-ताङ)

सुन, एउटा कुरा सुन

हामी सँगै हुन यस्तो भाको हो

हेर, अब थोरै बेर

जाने छैन खेर, सबै राम्रो हुन लागि हो

मकै खाँदै ठूलो hall मा film देखाउने

मकै खाँदै ठूलो hall मा film देखाउने

अनि मुख चुच्चो पारी photo खिचाउने

हाम्रो जोडी हेर्दा भन्छन्, लास्टै सुहाउने

ज्यानले तिमीलाई मन पराउने

ज्यानले तिमीलाई मन पराउने

धादिङ मेरो घर हो, माया, तिम्रो पर्यो छाउनी

नेप्टे भन्छन् मलाई सबले, तिमी पर्यौ बाहुनी

टाढा धेरै भइयो, अब फर्की घर आउने

ज्यानले तिमीलाई मन पराउने

ज्यानले तिमीलाई मन पराउने

धादिङ मेरो घर हो, माया, तिम्रो पर्यो छाउनी

ज्यानले तिमीलाई मन पराउने

नेप्टे भन्छन् मलाई सबले, तिमी पर्यौ बाहुनी

ज्यानले तिमीलाई मन पराउने

किन-किन यो गोडाले तिम्रै गल्ली धाउने?

ज्यानले तिमीलाई मन पराउने

Más De Almoda Rana Uprety

Ver todologo