menu-iconlogo
huatong
huatong
avatar

Bato Hidne Batuwi Ko ORIGINAL

Anju Panta/Deepak Limbuhuatong
jaimesjaimeshuatong
Letras
Grabaciones
बाटो हिड्ने बटुवीको बाटो छेकि दियौ

यो मनको तलाउमा ढुङ्गा फाली दियौ

यो मनको तलाउमा ढुङ्गा फाली दियौ

ढुङ्गा भई हाम फाले तलाउको माझ

त्यही ढुङ्गामा लेउ भई बसी दियौ आज

त्यही ढुङ्गामा लेउ भई बसी दियौ आज

ए नि लै...

हो नि लै...

ए नि लै...

हो नि लै...

यो ढुङ्गा र तलाउको कथा कसले रच्यो

यो ढुङ्गा र तलाउको कथा कसले रच्यो

तिमी मुना म मदन सृष्टि जसले रच्यो

तिमी मुना म मदन सृष्टि जसले रच्यो

यो ढुङ्गा र तलाउको सुरु कहिले भयो

यो ढुङ्गा र तलाउको सुरु कहिले भयो

निश्चल तिम्रो तलाउमा हलचल जहिले भयो

निश्चल तिम्रो तलाउमा हलचल जहिले भयो

ए नि लै...

हो नि लै...

ए नि लै...

हो नि लै...

यति मिठो यति चोखो कथा किन रच्यो

यति मिठो यति चोखो कथा किन रच्यो

प्रकृतिको नियमलाई बचाई राख्न पर्यो

प्रकृतिको नियमलाई बचाई राख्न पर्यो

यति मिठो कहानीको अन्त्य कहिले हुन्छ

यति मिठो कहानीको अन्त्य कहिले हुन्छ

पृथ्वीको अन्त्य हुदा पनि बाँचि दिन्छ

पृथ्वीको अन्त्य हुदा पनि बाँचि दिन्छ

ए नि लै...

हो नि लै...

ए नि लै...

हो नि लै...

बाटो हिड्ने बटुवीको बाटो छेकि दियौ

यो मनको तलाउमा ढुङ्गा फाली दियौ

यो मनको तलाउमा ढुङ्गा फाली दियौ

ढुङ्गा भई हाम फाले तलाउको माझ

त्यही ढुङ्गामा लेउ भई बसी दियौ आज

त्यही ढुङ्गामा लेउ भई बसी दियौ आज

ए नि लै...

हो नि लै...

ए नि लै...

हो नि लै...

Más De Anju Panta/Deepak Limbu

Ver todologo