menu-iconlogo
huatong
huatong
avatar

AUTAI PIRATI

Anmol Gurunghuatong
spitzluckyhuatong
Letras
Grabaciones
एउटै पिरती लाऊँ फेरि कसरी?

एउटै पिरती लाऊँ फेरि कसरी?

मनलाई बाँधेर राखूँ कसरी?

मनलाई बाँधेर राखूँ कसरी?

माया फेरि गरूँ कसरी?

माया फेरि गरूँ कसरी?

बद्लिँदै गए जिन्दगी मेरो

बद्लिएन माया तिम्रो

बद्लिँदै गए जिन्दगी मेरो

बद्लिएन माया तिम्रो

तिम्रै आँखाले हेरेको संसार

तिम्रै आँखाले हेरेको संसार

तिमीबिना अधूरो, अधूरो छ

एउटै पिरती लाऊँ फेरि कसरी?

एउटै पिरती लाऊँ फेरि कसरी?

मनलाई बाँधेर राखूँ कसरी?

मनलाई बाँधेर राखूँ कसरी?

माया फेरि गरूँ कसरी?

माया फेरि गरूँ कसरी?

Más De Anmol Gurung

Ver todologo