menu-iconlogo
huatong
huatong
avatar

Ye Maya

Arjun Pokharelhuatong
patti7388huatong
Letras
Grabaciones
उकाली चढ्दा घामैले पोल्दा

उकाली चढ्दा घामैले पोल्दा शीतल खाने देउरालीको बर

ए बर, शीतल खाने देउरालीको बर

हो-हो, मायाले माने, आफ्नैझैँ ठाने

मायाले माने, आफ्नै झैँ ठाने लैजान्थेँ है आजै नै घर

ए घर, लैजान्थेँ है आजै नै घर

हो-हो, मेरो इज्जत छैन र के? भन्नासाथै जाने

मेरो मर्जी छैन भने कसरी हो लाने?

ए माया, सैलुङ्गेमा कुहिरोको घेरो (घेरो)

ए माया, राजी छैन मन मेरो, मन मेरो

ए माया, सैलुङ्गेमा कुहिरोको घेरो (घेरो)

ए माया, तिमीमै छ मन मेरो, मन मेरो

मुहार छ चन्द्र, केश रानी, गर्दिनँ बेइमानी

म पनि के कम छु र? तिम्रो किन मन नखानी?

हो-हो, मुहार छ चन्द्र, केश रानी, गर्दिनँ बेइमानी

म पनि के कम छु र? तिम्रो किन मन नखानी?

सुन, मन परेको मान्छेसँग जीवन काट्ने हो (होर)

उसैसँग पिरतीको डोरी बाट्ने हो

ए माया, सैलुङ्गेमा कुहिरोको घेरो

ए माया, राजी छैन मन मेरो, मन मेरो

ए माया, सैलुङ्गेमा कुहिरोको घेरो

ए माया, तिमीमै छ मन मेरो, मन मेरो

अल्लारेको भर छैन, बस्नलाई घर छैन

दुनियाँले के के भन्लान् तिमीलाई केही डर छैन

ओ-हो, अल्लारेको भर छैन, बस्नलाई घर छैन

दुनियाँले के के भन्लान् तिमीलाई केही डर छैन

सुन सुन, साँचो माया गर्छु भन्दा किन डराउनु? (अच्छा)

के नै गल्ती भयो तिमीलाई मैले मन पराउनु (उफ्)

ए माया, सैलुङ्गेमा कुहिरोको घेरो

ए माया, तिमीमै छ मन मेरो, मन मेरो

ए माया, सैलुङ्गेमा कुहिरोको घेरो

ए माया, राजी छैन मन मेरो, मन मेरो

Más De Arjun Pokharel

Ver todologo

Te Podría Gustar