menu-iconlogo
huatong
huatong
avatar

Nalayako Mayalle Jhan ( Female Version )

Ashmita Adhikarihuatong
🎸MR_Bajra24🎤🇳🇵huatong
Letras
Grabaciones
# नलाएको मायाले झन् #

( FEMALE VERSION)

गायिका - अश्मिता अधिकारी

संगीत - दीपक शर्मा

रचना - सुविदा गुरागाईं

# Track Presented By #

<< MuniBajra_24>>

~~~~~~~~~~~~~~~

नलाएको मायाले

झन् रुवायो बरि

****************

नलाएको मायाले

झन् रुवायो बरि

नघोछेको काँडाले झन्

नघोछेको काँडाले झन्

झन् दुखायो बरि

नलाएको मायाले

झन् रुवायो बरि

~~~~~~~~~~

000000000000

00000000

00000

# Track Presented By #

<< MuniBajra_24>>

00000

00000000

000000000000

~~~~~~~~~~~

आज यहाँ भोली कहाँ

पर्सी झन् कहाँ कहाँ

आज यहाँ भोली कहाँ

पर्सी झन् कहाँ कहाँ

आज यहाँ भोली कहाँ

पर्सी झन् कहाँ कहाँ

नसोधेको प्रश्नले

झन् सतायो बरि

नघोछेको काँडाले झन्

नघोछेको काँडाले झन्

झन् दुखायो बरि

नलाएको मायाले

झन् रुवायो बरि

~~~~~~~~~~~~

000000000000

00000000

00000

# Track Presented By #

<< MuniBajra_24>>

00000

00000000

000000000000

~~~~~~~~~~~

जङ्घार तरु भन्ने थियो

लक्ष्य मा पुग्न

जङ्घार तरु भन्ने थियो

लक्ष्य मा पुग्न

जङ्घार तरु भन्ने थियो

लक्ष्य मा पुग्न

नपत्याको खोलाले

झन् बगायो बरि

नघोछेको काँडाले झन्

नघोछेको काँडाले झन्

झन् दुखायो बरि

नलाएको मायाले

झन् रुवायो बरि

~~~~~~~~~~~~

000000000000

00000000

00000

# Track Presented By #

<< MuniBajra_24>>

00000

00000000

000000000000

~~~~~~~~~~~

यस्तो होला कुनै दिन

थिएन मनमा

यस्तो होला कुनै दिन

थिएन मनमा

यस्तो होला कुनै दिन

थिएन मनमा

नरोएको आँशुले

झन् रुझायो बरि

नघोछेको काँडाले झन्

नघोछेको काँडाले झन्

झन् दुखायो बरि

नलाएको मायाले

झन् रुवायो बरि

# धन्यवाद, सुभाय् #

Más De Ashmita Adhikari

Ver todologo

Te Podría Gustar