menu-iconlogo
huatong
huatong
Letras
Grabaciones
हे, अलमल परेँ, वनैमा म किन मूलबाटोमा निस्कनै सकिन?

डाँडै फुर्के सल्लो

मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन

ओल्लो हो कि पल्लो?

वनैमा म किन मूलबाटोमा निस्कनै सकिन?

डाँडै फुर्के सल्लो

मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन

ओल्लो हो कि पल्लो?

मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन

ओल्लो हो कि पल्लो?

हे, वन छाडेर अगाडि बढ्नू है, आधी घण्टा उकाली चढ्नू है

डाँडै फुर्के सल्लो

मायाले सम्झिराख, नभुल घर मेरो

ओल्लो हैन, पल्लो

अगाडि बढ्नू है, आधी घण्टा उकाली चढ्नू है

डाँडै फुर्के सल्लो

मायाले सम्झिराख, नभुल घर मेरो

ओल्लो हैन, पल्लो

मायाले सम्झिराख, नभुल घर मेरो

ओल्लो हैन, पल्लो

हे, हिँड्दाहिँड्दै आएछु टाढै म, रूख छ भन्थ्यौ घरैको आडैमा

डाँडै फुर्के सल्लो

मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन

ओल्लो हो कि पल्लो?

आएछु टाढै म, रूख छ भन्थ्यौ घरैको आडैमा

डाँडै फुर्के सल्लो

मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन

ओल्लो हो कि पल्लो?

मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन

ओल्लो हो कि पल्लो?

हे, ओराली लाऊ, पानीको धारो छ, तल्लो आऊ है, उपल्लो गाह्रो छ

डाँडै फुर्के सल्लो

मायाले सम्झिराख, नभुल घर मेरो

ओल्लो हैन, पल्लो

पानीको धारो छ, तल्लो आऊ है, उपल्लो गाह्रो छ

डाँडै फुर्के सल्लो

मायाले सम्झिराख, नभुल घर मेरो

ओल्लो हैन, पल्लो

मायाले सम्झिराख, नभुल घर मेरो

ओल्लो हैन, पल्लो

Más De basanta thapa/Bishnu Majhi/Kulendra Bishwakarma

Ver todologo

Te Podría Gustar