menu-iconlogo
huatong
huatong
avatar

Mutu Mageu Timile

Deepak Limbuhuatong
pitigoiulhuatong
Letras
Grabaciones
Mutu Mageu Timile

Singer: Deepak Limbu

Album: Shrotaa

Lyrics: Mahesh Khadka

मुटु मागेउ तिमीले

मैले बाँच्नु पर्छ

मै मरे तिमीलाई

कसले माया गर्छ

मुटु मागेउ तिमीले

मैले बाच्नु पर्छ

मै मरे तिमीलाई

कसले माया गर्छ

दिउ कि भनि खोजि हेरे

पाइन मुटु दुईटा

दिउ कि भनि खोजि हेरे

पाइन मुटु दुईटा

तिमलाई माया गर्ने

कसम मै हुँ एउटा

तिमलाई माया गर्ने

कसम मै हुँ एउटा

मेरी माया..

मेरी माया..

मेरी माया..हो...हो...

मेरी माया

m u s i c

बरु लैजाउ आँखा

संसार नहेरौला

जलेको कलेजो

कहिले नफेरौला

बरु लैजाउ आँखा

संसार नहेरौला

जलेको कलेजो

कहिले नफेरौला

अरु बाकि जे छन्

पार चोइटा चोइटा

अरु बाकि जे छन्

पार चोइटा चोइटा

मलाई माया गर्ने

तिमी नै हौ एउटा

मलाई माया गर्ने

तिमी नै हौ एउटा

मेरी माया..

मेरी माया..

मेरी माया..हो...हो...

मेरी माया

m u s i c

कति माया गर्छौ भनि

जाचेकै हौ भने

लैजाउ मेरो मुटु

दिन्छु केहि नभनेनी

कति माया गर्छौ भनि

जाचेकै हौ भने

लैजाउ मेरो मुटु

दिन्छु केहि नभनेनी

तिम्रै निम्ति धड्किने

यहि हो मुटु एउटा

तिम्रै निम्ति धड्किने

यहि हो मुटु एउटा

जतन गरि राख

नपार है चोइटा

जतन गरि राख

नपार है चोइटा

मेरी माया..

मेरी माया..

मेरी माया..हो...हो...

मेरी माया

Más De Deepak Limbu

Ver todologo