menu-iconlogo
huatong
huatong
avatar

timro rupa ko charcha chha

dipak limbuhuatong
nelliesgirl10huatong
Letras
Grabaciones
welcome to our

Saptak music group of nepal

Dipak limbu clear Track

Track uplodar

हे....हे....हे....हे...

हो...हो..हा...हा.हा.हा

तिम्रो रुपको चर्चा छ रुपको बजारमा

तिम्रो रुपको चर्चा छ रुपको बजारमा

तिमी एउटै त छेउ शुन्दरी..हजारौ हजारमा

तिमी एउटै त छेउ शुन्दरी..हजारौ हजारमा

हे.हे.हे.हे.हे.हे.आहा...हा.हा.हा.हा

ओहो...हो.हो.हो.हो.लाला...ला.ला.ला.ला

please follow my id

हर मौसम हरेक याम..तिमि फुल्यौ फुल सरि

हर मौसम हरेक याम..तिमि फुल्यौ फुल सरि

मेरो मनलाई पागल बनाउने.कस्तो हो जादु गरि

मिठा मिठा सपना देख्छु म अचेल भरि

कैले बादल झै उड्दै बनी दिन्छै परि

तिमी एउटै त छेउ शुन्दरी हजारौ हजारमा

तिमी एउटै त छेउ शुन्दरी हजारौ हजारमा

हे..हे..हे.हे..हे..हे.

आहा...हा..हा..हा..हा..

ओहो..हो..हो..हो..हो..

लाला..ला..ला..ला..ला

clear track uplodar by

लाली किरण उदाए सरि मुस्कुरायौ दिलै भरि

हो.लाली किरण उदाए सरि मुस्कुरायौ दिलैभरि

आउ तिमी बसि.देउ,मेरोआँखा वरिपरि

मनको चाह किन यस्तो भो अचम्मै गरि

लुकाउ उन्लाई कसैले नदेख्ने गरि.

तिमी एउटै त छेउ शुन्दरी..हजारौ हजारमा

तिमी एउटै त छेउ शुन्दरी.....

हे..हे..हे..हे..हे..हे.

लाला..ला..ला..ला..ला

ओहो..हो..हो..हो..हो.

आहा..हा..हा..हा..हा

तिम्रो रुपको चर्चा छ रुपको बजारमा

तिम्रो रुपको चर्चा छ रुपको बजारमा

तिमी एउटै त छेउ शुन्दरी..हजारौ हजारमा

हो..तिमी एउटै त छेउ शुन्दरी.हजारौ हजारमा

हे.हे.हे.हे.हे.लाला.ला.ला.ला.ला

हो.हो.हो.हो.हो.आहा..हा.हा.हा.हा.

हे.हे.हे.हे.हे.लाला.ला.ला.ला.ला

हो.हो.हो.हो.हो.आहा..हा.हा.हा.हा.

धन्यवाद

thank you

Más De dipak limbu

Ver todologo

Te Podría Gustar