menu-iconlogo
logo

Maya Raicha Ra

logo
Letras
माया रैछ र त भर रैछ नि

अंगालो पनि त घर रैछ नि

माया रैछ र त भर रैछ नि

अंगालो पनि त घर रैछ नि

कहिले माया शित झै

कहिले घाम झै रैछ र

त डर रैछ नि

माया रैछ र त भर रैछ नि

अंगालो पनि त घर रैछ नि

माया रैछ र त भर रैछ नि

अंगालो पनि त घर रैछ नि

कहिले माया शित झै

कहिले घाम झै रैछ र

त डर रैछ नि

माया रैछ र त भर रैछ नि

अंगालो पनि त घर रैछ नि

म धर्ती तिमी आकाश भए

पछि त क्षितिज झल्किन्छ नी

उज्यालो दिन ढले पछि

मात्र तारा चम्किन्छ नी

म धर्ती तिमी आकाश भए

पछि त क्षितिज झल्किन्छ नी

उज्यालो दिन ढले पछि

बल्ल तारा चम्किन्छ नी

कहिले माया खोला झैँ बग्दो रैछ

कहिले बगर रैछ नी

माया रैछ र त भर रैछ नि

अंगालो पनि त घर रैछ नि

कहिले माया शित झै

कहिले घाम झै रैछ र

त डर रैछ नि

माया रैछ र त भर रैछ नि

अंगालो पनि त घर रैछ नि

Maya Raicha Ra de Kali Prasad Baskota - Letras y Covers