menu-iconlogo
logo

Jaula Relaima

logo
Letras
Title : Jaula relaima जाउँला रेलैमा

Movie Album : Solo Music एकल संगीत

Voice : Kamal Khatri कमल खत्री

Lyrics : Kamal Khatri कमल खत्री

Music : Kamal Khatri कमल खत्री

Arrange Mi Master : Rikesh

Gurung (Keys) रिकेश गुरुङ्ग किज

Hummm...hummmm

hooo....... hoo २

बैरि भयो यो सारा दुनिया,

चोखो मायाको

हाम्रो मायामा कुरा चल्यो,

जात र भातको

बैरि भयो यो सारा दुनिया,

चोखो मायाको

हाम्रो मायामा कुरा चल्यो,

जात र भातको

मानिस ठुलो दिलले हुन्छ,

रगत सबको रातो हुन्छ

खै कुरा बुझेको ?, खै कुरा बुझेको ?

आब जाउँला रेलैमा, माया

तिम्रो साथैमा २

Hummm...hummmm

hooo....... hoo

दु:ख र सुख जीवनको

पाटो, सँग सँगै बिताउँला

आए जति बाधा र अड्चन,

साथ तिम्रो छोड्ने छैन

दु:ख र सुख जिवनको पाटो

सङ सगै बिताउला

आए जति बाधा र अड्चन

साथ तिम्रो छोड्ने छैन

आब जाउँला रेलैमा, माया

तिम्रो साथैमा २

यो हाम्रो माया सँसारै

लाई, सबैलाई देखाउनु छ

खोई कसले बनायो मान्छेमा जात,

त्यो पनि सोध्नु छ

यो हाम्रो माया सन्सरैलाइ

सबैलाइ देखाउनु छ

खोइ कस्ले बनायो मान्छेमा जात

तो पनि सोध्नु छ

आब जाउँला रेलैमा, माया

तिम्रो साथैमा २

आब जाउँला रेलैमा, माया

तिम्रो साथैमा २

Thak You

Jaula Relaima de Kamal Khatri - Letras y Covers