menu-iconlogo
huatong
huatong
avatar

Machhile khane |OFFICIAL |SNSG

Melina Rai/saroj olihuatong
phylpalhuatong
Letras
Grabaciones
Machhile khane kholi ko leu

Voice : Melina Rai, Saroj Oli

Lyrics : Dinesh Thapaliya

Music : Basanta Sapkota

female: part 1

male: part 2

माछीले खाने खोली को लेउ

आएँ म त कान्छा तिम्रो छेउ

माछीले खाने खोली को लेउ

आएँ म त कान्छी तिम्रो छेउ

सङ्ग सङ्गै हाँसखेल गरौँला

पिरतीको डुङ्गा तरौँला

चाहिँदैन हिरा चाहिँदैन मोती

चाहिँदैन सम्पत्ति

चाहिँदैन हिरा चाहिँदैन मोती

चाहिँदैन सम्पत्ति

मलाई चोखो माया देऊ २

music

तिम्रै मात्र सपनी देख्छु,

के भो आज भोलि

मोहनी लाउने रैछ नि कान्छा

तिम्रो मिठो बोली

हाँसेर बोल्यौ हृदय खोल्यौ,

दिल बस्यो त्यसैमा

सङ्ग सङ्गै घुम्ने रहर छ कान्छी,

मायाको देशैमा

चाहिँदैन हिरा चाहिँदैन मोती

चाहिँदैन सम्पत्ति

चाहिँदैन हिरा चाहिँदैन मोती

चाहिँदैन सम्पत्ति

मलाई चोखो माया देऊ २

music

फुलै र फुल्यो वासना चल्यो,

त्यो पारि पाखैमा

तिम्रो र मेरो मन मिल्यो कान्छी,

आऊ बस काखैमा

उर्लेर आयो खहरे खोला, सावन को झरी मा

तिमी बाहेक कोही छैन मेरो, यो संसार भरीमा

चाहिँदैन हिरा चाहिँदैन मोती,

चाहिँदैन सम्पत्ति

चाहिँदैन हिरा चाहिँदैन मोती,

चाहिँदैन सम्पत्ति

मलाई चोखो माया देऊ २

माछीले खाने खोली को लेउ

आएँ म त कान्छी तिम्रो छेउ

माछीले खाने खोली को लेउ

आएँ म त कान्छा तिम्रो छेउ

सङ्ग सङ्गै हाँसखेल गरौँला

पिरतीको डुङ्गा तरौँला

चाहिँदैन हिरा चाहिँदैन मोती,

चाहिँदैन सम्पत्ति

चाहिँदैन हिरा चाहिँदैन मोती,

चाहिँदैन सम्पत्ति

मलाई चोखो माया देऊ

मलाई चोखो माया देऊ

मलाई चोखो माया देऊ

Más De Melina Rai/saroj oli

Ver todologo

Te Podría Gustar