menu-iconlogo
huatong
huatong
avatar

Sarangita Retepani Bolchha सारंगीत रेटेपनी -Shishir Yogi

Nepali Talimhuatong
Nepali_Talim_YouTubehuatong
Letras
Grabaciones
नमस्कार नेपाली तालिमबाट,

राष्ट्र कवि माधव घिमिरेको शब्दमा शिशिर योगीको स्वर र संगीतमा सारंगीत रेटेपनी बोल्छ मिठो ध्वनी गीत ट्राक तपाईहरु सामु राख्दैछु ।

गाउन तयार हुनुस्

..........१

(सारंगीत रेटेपनी बोल्छ मिठो ध्वनी)२

मै कसोरी मधुर बनाउँ निठुर लाई पनि

सारंगी त रेटेपनी बोल्छ मिठै ध्वनी

सारंगी त रेटेपनी बोल्छ मिठै ध्वनी

..............२

गाली गरुँ आफ्नै बोली अपवित्र हुन्छ

यसै बसुँ असत्यको त्यसै जीत हुन्छ

गाली गरुँ आफ्नै बोली अपवित्र हुन्छ

यसै बसुँ असत्यको त्यसै जीत हुन्छ

मुर्छा परि बर्बराउँछिन् सरस्वती पनि

(सारंगीत रेटेपनी बोल्छ मिठै ध्वनी)२

...........३

पहिलो गल्ती रमाई रमाई देस्रो गल्ती रोई

यो पापमा नाउँ चिने छैन मान्छे कोई

पहिलो गल्ती रमाई रमाई देस्रो गल्ती रोई

यो पापमा नाम चिने छैन मान्छे कोई

क्षेमा गर्न सक्दिनम आफैलाई पनि

(सारंगीत रेटेपनी बोल्छ मिठै ध्वनी)२

......४

मै रमिता हेरिरैछु रेटिँदैछ आँत्मा

को हत्यारा भनुँ खोई रगत छैन हातमा

मै रमिता हेरिरैछु रेटिँदैछ आँत्मा

को हत्यारा भनुँ खोई रगत छैन हातमा

किन आज डराईरैछु मरेँ भन्न पनि

(सारंगीत रेटेपनी बोल्छ मिठै ध्वनी)२

मै कसरी मधुर बनाउँ निठुरलाई पनि

(सारंगीत रेटेपनी बोल्छ मिठै ध्वनी)२

धन्यवाद

नेपाली तालिम

Más De Nepali Talim

Ver todologo
Sarangita Retepani Bolchha सारंगीत रेटेपनी -Shishir Yogi de Nepali Talim - Letras y Covers