menu-iconlogo
huatong
huatong
Letras
Grabaciones
मनका कुरा गरौँला नि यसो मिलाएर

भोलि दिउँसो भेट्न आऊ है मेसो मिलाएर

Hmm, मनका कुरा गरौँला नि यसो मिलाएर

भोलि दिउँसो भेट्न आऊ है मेसो मिलाएर

तिमीलाई भेट्न आउँछु म घरमा कुरा मिलाएर

तिमीले देको कुर्था, सुरुवाल, चुरा मिलाएर

सरमा सर, नजिकै सर, डराउनु पर्ने के छ र?

तिमीलाई भेटेपछि मलाई त जानै मन हुँदैन घर

सरमा सर, नजिकै सर, डराउनु पर्ने के छ र?

तिमीलाई भेटेपछि मलाई त जानै मन हुँदैन घर

धेरै भयो नभेटेको, भेट्न पर्छ भोलि

धेरै भयो नभेटेको, भेट्न पर्छ भोलि

आत्तिसकेँ नसुनेर तिम्रो मीठो बोली

तिम्रो मीठो बोली

बेँसीतिर झरौँला नि यसो मिलाएर

भोलि दिउँसो भेट्न आऊ है मेसो मिलाएर

तिमीलाई भेट्न आउँछु म घरमा कुरा मिलाएर

तिमीले देको कुर्था, सुरुवाल, चुरा मिलाएर

सरमा सर, नजिकै सर, लजाउनु पर्ने के छ र?

तिमीलाई भेटेपछि मलाई त जानै मन हुँदैन घर

कति बस्नु डराएर? कति भेट्नु लुकी?

कति बस्नु डराएर? कति भेट्नु लुकी?

तिम्रै नाउँमा चल्छ मेरो मुटुको ढुकढुकी

मुटुको ढुकढुकी

तल्लो बजार झरौँला नि यसो मिलाएर

भोलि दिउँसो भेट्न आऊ है मेसो मिलाएर

तिमीलाई भेट्न आउँछु म घरमा कुरा मिलाएर

तिमीले देको कुर्था, सुरुवाल, चुरा मिलाएर

सरमा सर, नजिकै सर, डराउनु पर्ने के छ र?

तिमीलाई भेटेपछि मलाई त जानै मन हुँदैन घर

Más De Nishan Bhattarai/Asmita Adhikari

Ver todologo