menu-iconlogo
huatong
huatong
avatar

Dui Chulthi Batana (From "PASHUPATI PRASAD 2: BHASHME DON")

Nishan Bhattarai/Melina Rai/Subash Bhusalhuatong
sisilala1huatong
Letras
Grabaciones
दुई चुल्ठी बाट न, चुल्ठी बाटेकै सुहाउँछ

दुई चुल्ठी बाट न, चुल्ठी बाटेकै सुहाउँछ

हाँस न, हाँस न, तिम्लाई हाँसेकै सुहाउँछ

लाली सुहाउँछ, तिमीलाई झुम्का सुहाउँछ

लाली सुहाउँछ, तिमीलाई झुम्का सुहाउँछ

नाच न, नाच न, तिम्रो कम्मरमा ठुम्का सुहाउँछ

नाच न, नाच न, तिम्रो कम्मरमा ठुम्का सुहाउँछ

ढाकाको टोपीमा तिम्लाई चिटिक्कै देखिन्छ

हँसिलो मुहारमा तिम्रो जुँगाको रेखी छ

रातो देखिन्छ, तिमीलाई पीरो देखिन्छ

रातो देखिन्छ, तिमीलाई पीरो देखिन्छ

नाच न, नाच न, तिम्लाई एक नम्बर हिरो देखिन्छ

नाच न, नाच न, तिम्लाई एक नम्बर हिरो देखिन्छ

उडी आउँछ हावा पनि, चुँडी जान्छ पात (हो, चुँडी जान्छ पात)

हो, उडी आउँछ हावा पनि, चुँडी जान्छ पात

बैँस-जोबन, मायापिरिम, नछुटोस् है साथ (नछुटोस् है साथ)

पत्थरजस्तो मुटु पनि पग्लिदिन्छ कहिले (पग्लिदिन्छ कहिले)

हो, पत्थरजस्तो मुटु पनि पग्लिदिन्छ कहिले

माया पनि हिमालभन्दा अग्लिदिन्छ कहिले (अग्लिदिन्छ कहिले)

दुई चुल्ठी बाट न, चुल्ठी बाटेकै सुहाउँछ

हाँस न, हाँस न, तिम्लाई हाँसेकै सुहाउँछ

लाली सुहाउँछ, तिमीलाई झुम्का सुहाउँछ

रातो देखिन्छ, तिमीलाई पीरो देखिन्छ

नाच न, नाच न, तिम्रो कम्मरमा ठुम्का सुहाउँछ

नाच न, नाच न, तिम्लाई एक नम्बर हिरो देखिन्छ

"माया, माया" भन्छ्यौ तिमी, कस्तो हुन्छ माया? (हो, कस्तो हुन्छ माया?)

हो, "माया, माया" भन्छ्यौ तिमी, कस्तो हुन्छ माया?

दुई दिनको जिन्दगी यो, मात्र घामछाया (मात्र घामछाया)

दुई मुटु, एकै धड्कन पिरतीको तालमा (पिरतीको तालमा)

हो, दुई मुटु, एकै धड्कन पिरतीको तालमा

जानीजानी, आऊ, हामी परौँ मायाजालमा (परौँ मायाजालमा)

दुई चुल्ठी बाट न, चुल्ठी बाटेकै सुहाउँछ

हाँस न, हाँस न, तिम्लाई हाँसेकै सुहाउँछ

लाली सुहाउँछ, तिमीलाई झुम्का सुहाउँछ

रातो देखिन्छ, तिमीलाई पीरो देखिन्छ

नाच न, नाच न, तिम्रो कम्मरमा ठुम्का सुहाउँछ

नाच न, नाच न, तिम्लाई एक नम्बर हिरो देखिन्छ

Más De Nishan Bhattarai/Melina Rai/Subash Bhusal

Ver todologo