menu-iconlogo
huatong
huatong
avatar

Khai Yo Maya Ho Ra?

Prakash Dutraj/Prabisha Adhikarihuatong
overpelt1huatong
Letras
Grabaciones
Photo छ छातीमा

नीद छैन रातिमा

Photo छ छातीमा

नीद छैन रातिमा

खै, यो माया हो र?

खै, यो माया हो र?

खै, यो माया हो र?

ओ, माया हो र?

तिम्रो साथ हुँदा म

हाँस्या छु रुँदा म

तिम्रो साथ हुँदा म

हाँस्या छु रुँदा म

खै, यो माया हो र?

खै, यो माया हो र?

खै, यो माया हो र?

ओ, माया हो र?

डाँडै छ अलिको

आइरहने झलिको

डाँडै छ अलिको

आइरहने झलिको

खै, यो माया हो र?

खै, यो माया हो र?

खै, यो माया हो र?

ओ, माया हो र?

भेट हुँदा मसक्कै

छुटे मन चसक्कै

भेट हुँदा मसक्कै

छुटे मन चसक्कै

खै, यो माया हो र?

खै, यो माया हो र?

खै, यो माया हो र?

ओ, माया हो र?

कति याद आहो का

मन उड्छ कहाँ हो कहाँ

कति याद आहो का

मन उड्छ कहाँ हो कहाँ

खै, यो माया हो र?

खै, यो माया हो र?

खै, यो माया हो र?

ओ, माया हो र?

छ माया बगाउनी

हेरी न अघाउनी

छ माया बगाउनी

हेरी न अघाउनी

खै, यो माया हो र?

खै, यो माया हो र?

खै, यो माया हो र?

ओ, माया हो र?

दिल यति रेटिन्न

छाम्दा केही भेटिन्न

दिल यति रेटिन्न

छाम्दा केही भेटिन्न

खै, यो माया हो र?

खै, यो माया हो र?

खै, यो माया हो र?

ओ, माया हो र?

Más De Prakash Dutraj/Prabisha Adhikari

Ver todologo

Te Podría Gustar