SONG REQUSTED BY NST SWAROOP BISWA
फिल्म: भीष्म प्रतिज्ञा
स्वर: उदित नारायण पुर्णिामा
केटी: म के गरु भन के गरु
तिम्रो लागी अबो के गरु
म के गरु भन के गरु
तिम्रो लागि अबो के गरु
केटा: बिन्ती छ दुख नगर
मलाई हैन अन्तै तिमी
बिचार गर बिचार गर
हो बिचार गर बिचार गर
केटी: म के गरु भन के गरु
तिम्रो लागी अबो के गरु
MUSIC..
केटी: लाख बत्ती बाले यहाँ देउता भाके
धेरै चोटि कसम खाए पानी छोएर
केटा: खेर जाला कसम सबै राख सम्हाल
मेरो लागी ब्यर्थै तिमी समय नफाल
केटी: कति सताउछौ तिमी मलाई
बिन्ती छ अबो माया गरन
म के गरु भन के गरु
तिम्रो लागी अबो के गरु
MUSIC..
केटा: प्रेमा.........
जाचेको थिए तिम्रो माया कति भनेर
सोच्या थिईन मेरो लागि मर्छौ भनेर
केटी: निस्ठुरी बन्दै किन मलाई सतायौ
मुटु भित्र माया राखी बाहिर जलायौ
केटा: हे भै गो नदुखाउ कलिलो त्यो मन
हासी हासी सुम्पि देउ जोबन
म के गरौ भन के गरौ
तिम्रो लागी अबो के गरौ
केटी: बिन्ती छ दुख नगर
माया गर मलाई माया गर
माया गर मलाई माया गर
माया गर मलाई माया गर
केटा: के गरौ अबो के गरौ
केटी: हो हो माया गर मलाई माया गर
केटा: अबो के गरौ अबो के गरौ
केटी: माया गर मलाई माया गर
(धन्यवाद)