menu-iconlogo
huatong
huatong
avatar

nyaauli

Raju Pariyarhuatong
rcmesrhuatong
Letras
Grabaciones
नमस्कार सम्पुर्ण मा

न्याउली बरु डालिमा निदायो

तिम्रै याद्ले बिस्तारा भिजायो

न्याउली बरु डालिमा निदायो

तिम्रै याद्ले बिस्तरा भिजायो

हो...तिम्रै याद्ले बिस्तारा भिजायो....

singing lovers group

please follow me

दु:ख पर्दा तिम्रै काख्मा रुने गर्थे सानू

हो...दु:ख पर्दा तिम्रै

काख्मा रुने गर्थे सानू

तिमिलेनै धोका दियोउ रुन काँहा जानू

बिर्शु भन्छु पापी मन मान्दैन

बिर्शन्लाइ बिर्शन जादिना

बिर्शु भन्छु पापी

मन मान्दैन बिर्सनेलाई

बिर्सन जान्दैन…

हो...बिर्सनेलाई बिर्सन जान्दैन.....

जोडी ढुकुर देखे पनि रुन्छन आँखाहरु

हो...जोडी ढुकुर देखे पनि रुन्छन आँखा हरु

तिमी हिंड्ने बाटो तिरै हुन्छन् आँखा हरु

लाको माया निबेको दियोभो मुटु माझ

बिजेको सियो भो

लाको माया निबेको दियोभो मुटु मझा

बिजेको सियो भो...

हो...मुटु मझा बिजेको सियोभो.....

यउटै मुटु छुअतियर काडा बन्नु पर्यो

हो....यउटै छुटियर काडा बन्नु पर्यो

आफनो बिको टुकुरा आफनै ऐना भन्नू पर्यो

तिम्रो तस्बिर बोल्दैना बोलाउदा

रात बित्यो हेरेर टोलाउदा

तिम्रो तस्बिर बोल्दैना बोलाउदा

रात बित्यो हेरेर टोलाउदा

हो....रात बित्यो हेरेर टोलाउदा

Más De Raju Pariyar

Ver todologo

Te Podría Gustar