menu-iconlogo
huatong
huatong
avatar

Mayaluko Boli

Ramji Khandhuatong
njgriff_starhuatong
Letras
Grabaciones
M, हे मलाइ सधै मुख देख्नै पर्ने,

माया कहिले सम्झेर न झर्ने,

मायालुको बोली,

सुनि रहन मन लाउछ मायालुको बोली,

पर्खी बस्छु भङ्ग्ज्याङ्गमा

आउ है भेट्न भोलि,

मुख देख्नै पर्ने,

माया कहिले सम्झेर न झर्ने,

मायालुको बोली,

सुनी रहन मन लाउछ,मायालुको बोलि,

पर्खी बस्छु भङ्ग्ज्याङ्गमा

आउ है भेट्न भोलि,

सुनी रहन मन लाउछ मायालुको बोलि,

पर्खी बस्छु भङ्ग्ज्याङ्गमा

आउ है भेट्न भोलि,

म्युजिक

F, हे , मन नभएर नआको होइन,

घर छोडेर निस्किनै पाईछैन,

मायालुको बोली,

सुनी रहन मन लाउछ मायालुको बोलि,

पर्खी बस्छु भङ्ज्याङ्गमा

आउ है भेट्न भोलि,

नआको होइन,

घर छोडेर निस्किनै पाईछैन,

मायालुको बोली,

सुनी रहन मन लाउछ मायालुको बोलि,

पर्खी बस्छु भङ्ग्ज्याङ्गमा

आउ है भेट्न भोलि,

सुनी रहन मन लाउछ मायालुको बोलि,

पर्खी बस्छु भङ्ग्ज्याङ्गमा

आउ है भेट्न भोलि,

Más De Ramji Khand

Ver todologo

Te Podría Gustar