menu-iconlogo
huatong
huatong
sambhu-rai-bato-here-huncha-cover-image

Bato Here Huncha

Sambhu Raihuatong
mooonlite123huatong
Letras
Grabaciones

बाटो हेरे हुन्छ आमा, म त आउँदैछु

माफु रहोस सानो कुरा, साथी ल्याउदैछु

साथी ल्याउदैछु

बाटो हेरे हुन्छ आमा, म त आउँदैछु

कस्तो साथी भन्नु होला, तराइ को मान्छे

कलेजोमा पोको पारी, लैजाउ पहाड भन्छे

हो..कस्तो साथी भन्नु होला,तराइ को मान्छे

कलेजोमा पोको पारी, लैजाउ पहाड भन्छे

फाट्यो होला चौबन्दी, सिउँन आउँदैछु

माफु रहोस सानो कुरा, साथी ल्याउदैछु

साथी ल्याउदैछु...

बाटो हेरे हुन्छ आमा, म त आउँदैछु

यस्तो लाग्थ्यो परदेशमा, सुनै सुन फल्छ

गाँइ गोठ ढले सरी, सारा दु:ख ढल्छ

हो..यस्तो लाग्थ्यो परदेशमा,सुनै सुन फल्छ

गाँइ गोठ ढले सरी, सारा दु:ख ढल्छ

होईन रैछ चाल पाए, फर्की आउँदैछु

माफु रहोस सानो कुरा, साथी ल्याउदैछु

साथी ल्याउदैछु...

बाटो हेरे हुन्छ आमा, म त आउँदैछु

भने हुन्छ छिमेकी लाई,छोरो आउँदैछ

उराठिलो गाँउवेशीमा, लाँली छाउदैछ

हो...भने हुन्छ छिमेकीलाई,छोरो आउँदैछ

उराठिलो गाँउवेशीमा, लाँली छाउदैछ

अाफ्नै छानो छाँउरैछ, थाहा पाउदैछु

माफु रहोस सानो कुरा, साथी ल्याउदैछु

साथी ल्याउदैछु

बाटो हेरे हुन्छ आमा म त आउँदैछु

Más De Sambhu Rai

Ver todologo

Te Podría Gustar