"नेपाली गित संगीतलाई सबैले माया गरौ"
नोट: "यो ग्रुप गित गाउदा
ध्यान दिएर गाउनु होला"
: केटा
: केटी
: कोरस
केटा केटीको पार्ट गाई सकेको छ भने
कोरस मात्र गाउनु होला
स्वर:
सपना श्री, याम बराल,प्रकाश
श्रेस्ठ,लोचन भटराई
Part 1 Male
Part 2 Female
: यो नेपाली सिर उचाली
: संसारमा लमकिन्छ
: जुनकिरी झै ज्योती बाली
: अंधाकरमा चमकिन्छ
: यो नेपाली सिर उचाली
: संसारमा लमकिन्छ
MU IC
: चाहे झुकोस निलो आकाश
: यो नेपाली झुक्दैन
: चाहे झुकोस निलो आकाश
: यो नेपाली झुक्दैन
: चाहे रुकोस चिसो बतास
: यो नेपाली रुकदैन
: चाहे रुकोस चिसो बतास
: यो नेपाली रुकदैन
: जुनकिरी झै ज्योती बाली
: अंधाकरमा चमकिन्छ
: यो नेपाली सिर उचाली
: संसारमा लमकिन्छ
MU IC
: एका तीर तराइको
: चार कोशे झाडी छ
: एका तीर तराइको
: चार कोशे झाडी छ
: अर्कोतिर उच्च सीर
: ठुल ठुला पहाडी छ
: अर्कोतिर उच्च सीर
: ठुल ठुला पहाडी छ
: जुनकिरी झै ज्योती बाली
: अंधाकरमा चमकिन्छ
: यो नेपाली सिर उचाली
: संसारमा लमकिन्छ
MU IC
: जन्मे यही गौतम बुद्ध
: शान्तिका अग्रज दूत
: जन्मे यही गौतम बुद्ध
: शान्तिका अग्रज दूत
: सगरमाथा बिजय गर्ने
: येही देशका हुन सपुत
: सगरमाथा बिजय गर्ने
: येही देशका हुन सपुत
: जुनकिरी झै ज्योती बाली
: अंधाकरमा चमकिन्छ
: यो नेपाली सिर उचाली
: संसारमा लमकिन्छ
: यो नेपाली सिर उचाली
: संसारमा लमकिन्छ
: यो नेपाली सिर उचाली
: संसारमा लमकिन्छ
: यो नेपाली सिर उचाली
: संसारमा लमकिन्छ
: यो नेपाली सिर उचाली
: संसारमा लमकिन्छ
जय नेपाल