menu-iconlogo
huatong
huatong
avatar

Chha Ni Hajura

Saroj Pokharel/Samikshya Adhikarihuatong
patrickgignachuatong
Letras
Grabaciones
छ नि, हजुर, तिम्रो नै माया यो मुटुमा

छ नि, हजुर, तिम्रो नै माया यो मुटुमा

साँचेकी यो जोबन तिम्रै नाउँमा

बाँचेकी छु आजसम्म तिम्रै हुन यो जुनीमा

हो, साँचेकी यो जोबन तिम्रै नाउँमा

बाँचेकी छु आजसम्म तिम्रै हुन यो जुनीमा

हो, छ नि, हजुर, तिम्रो नै माया यो मुटुमा

लाग्छ माया तिम्रो पल-पल, हरपल

दिन-दिन, हर छिन

हो, लाग्छ माया तिम्रो पल-पल, हरपल

दिन-दिन, हर छिन

खुसी हुन्छ यो मन तिमीसँग हुँदा

रुन्छ यो मन तिमीसँग टाढा हुँदा

साट्न मन छ तिमीसँग जिन्दगीका खुसी

सुखदुःख सबैहरु

हो, साट्न मन छ तिमीसँग जिन्दगीका खुसी

सुखदुःख सबैहरु

हुन मन छ तिम्रै वरिपरि

बस्न मन छ तिम्रै भई जीवनभरि

छ नि, हजुर, तिम्रो नै माया यो मुटुमा

छ नि, हजुर, तिम्रो नै माया यो मुटुमा

साँचेकी यो जोबन तिम्रै नाउँमा

बाँचेकी छु आजसम्म तिम्रै हुन यो जुनीमा

हो, साँचेकी यो जोबन तिम्रै नाउँमा

बाँचेकी छु आजसम्म तिम्रै हुन यो जुनीमा

हो, छ नि, हजुर, तिम्रो नै माया यो मुटुमा

Más De Saroj Pokharel/Samikshya Adhikari

Ver todologo