menu-iconlogo
huatong
huatong
avatar

KESHARI KABADDI 4 NTK

SD YOGIhuatong
🇳🇵NTK🎤🌟SurAce🌟❤🇳🇵huatong
Letras
Grabaciones
हो हो, हो ……. हो हो…

हो हो, हो ……. हो हो…

आँखामा सपना केशरी

हो हो, हो ……. हो हो…

लजाउँदै नहेर त्यसरि

हो हो, हो ……. हो हो…

आँखामा सपना केसरि

लजाउँदै नहेर त्यसरि

फुलैको बाटोमा फुलानी

आस लाउँछ म तिम्रै हुलानी

आउला नि आउन त जुनेली

के ल्याई दिउँ मायालाई कोसेली

हो हो, हो ……. हो हो…

हो हो, हो ……. हो हो…

<<>>

हिडेको बाटोमा सम्झना खोज्दै

कोही छ सोचेरै दुनियाँ नै भुल्दै

<<>>

हिडेको बाटोमा सम्झना खोज्दै

कोही छ सोचेरै दुनियाँ नै भुल्दै

किन हो किन सान्नानी

माया छ रुमानी

तिमी नै छौ जीवनमा...

बुझि देउ कुरा छन् कति

मनैमा पिरति

बसि देउ धड्कनमा....

तिमीले लिएको आसना

हुरहुरि चल्द छ बासना

भावनाहरु यी बिथोली

सुनेर सुनेर त्यो बोली

आउला नि आउन त जुनेली

के ल्याई दिउँ मायालाई कोसेली

हो हो, हो ……. हो हो…

हो हो, हो ……. हो हो…

<<>>

Más De SD YOGI

Ver todologo