menu-iconlogo
huatong
huatong
avatar

Mero bare unle sodhe maryo bhnadinu

Shiva Pariyarhuatong
moe10joneshuatong
Letras
Grabaciones
(हो...ला ला ला..हम..म..ला ला ला..)2

(मेरो बारे उनले सोधे मर्यो भन्दिनु)2

मर्ने बेला तिम्रो खोजि गर्यो भन्दिनु

हो..मर्ने बेला तिम्रो

खोजि गर्यो हो भन्दिनु

मेरो बारे..उनले सोधे मर्यो भन्दिनु..

फूलसंग काढा कहाँ बस्न सुहाउंछ र

हो..फूलसंग काढा कहाँ बस्न सुहाउंछ र

नसुहाएरै पनि होला.. हेहेहेहेहे..

फूलसंग काढा कहाँ बस्न सुहाउंछ र

नसुहाएरै पनि होला..झर्यो भन्दिनु..

मर्ने बेला तिम्रो खोजि

गर्यो हो भन्दिनु..

हो मर्ने बेला तिम्रो

खोजि गर्यो हो भन्दिनु..

मेरो बारे उनले सोधे मर्यो भन्दिनु...

छाडीजाने निर्मोहिलाई सम्झीसम्झी रुँदै..

हो...माया मार्ने निष्ठुरीलाई

सम्झीसम्झी रुँदै

हिक्कहिक्क स्वास उसको, हेहेहेहे...

छाडीजाने निर्मोहिलाई, सम्झीसम्झी रुँदै

हिक्कहिक्क स्वास उसको..सर्यो भन्दिनु,

मर्ने बेला तिम्रो खोजि गर्यो भन्दिनु

हो..मर्ने बेला तिम्रो खोजि गर्यो भन्दिनु

मेरो बारे..उनले सोधे, मर्यो भन्दिनु..

Más De Shiva Pariyar

Ver todologo

Te Podría Gustar