menu-iconlogo
huatong
huatong
shiva-shankar-ma-mare-pani-mero-desh-cover-image

ma mare pani mero desh

shiva shankarhuatong
🇳🇵RaBn💓ShrEstha🇳🇵huatong
Letras
Grabaciones
Music n Vocal : Shiva Shankar

Lyrics: Prem Prakash Malla

Voice of Nepal🇳🇵VON🇳🇵

म मरे पनि मेरो देश, बाँची राखोस।

म मरे पनि मेरो देश, बाँची राखोस।

हिमालको टाकुरामा, नेपालीको पाखुरामा।

चन्द्र र सूर्य अंकित झन्डा, फर्फर नाची रहोस् ।

म मरे पनि मेरो देश, बाँची राखोस

म मरे पनि मेरो देश, बाँची राखोस

music..

Voice of Nepal🇳🇵VON🇳🇵

लालीगुराशको फूलमा, मेरै रगतको रङ्ग।

डाली डालीमा झुल्दछ, मेरै मनको तरङ्ग।

मेरो सारा अस्तित्व यही, धर्तीमा मिलेको छ ।

कदापी मर्दैन चाहे कसैले, मुटु नै चुंडी लगोस।

म मरे पनि मेरो देश, बाँची राखोस

म मरे पनि मेरो देश, बाँची राखोस

music..

Voice of Nepal🇳🇵VON🇳🇵

मर्छु देशको निम्ती, गर्दै मरी मरी काम।

अर्पित गर्छु आफ्नो जीबन, यो देशलाई तमाम।

यही एउटा धोको छ, चाह अरु केहि छैन ।

म मरे पनि यो मेरो प्यारो, हिमाल हांसी राखोस।

म मरे पनि मेरो देश, बाँची राखोस

म मरे पनि मेरो देश, बाँची राखोस

music..

Voice of Nepal🇳🇵VON🇳🇵

आफ्नो गीतहरुमा मैले, कल्पना लाखौ पोखें ।

स्वदेशलाई माथि उचाल्ने, सपना हजारौ देखें।

फलोस फुलोस यो देश सँधै, यही नै मेरो कामना ।

म मरे पनि यो देशले मेरो, सपना साँची राखोस।

म मरे पनि मेरो देश, बाँची राखोस

म मरे पनि मेरो देश, बाँची राखोस

Thank you for join.

Voice of Nepal🇳🇵VON🇳🇵 RaBnShrEstha

Más De shiva shankar

Ver todologo

Te Podría Gustar