menu-iconlogo
huatong
huatong
avatar

Kaha Hola Mero Mayalu

Shivaraj/Melina Raihuatong
miss.pwhitehuatong
Letras
Grabaciones
हो..हो..हो.. हो

हो..हो..हो.. हो

हो हो ...... हो हो हो हो

हो हो ...... हो हो हो....

हुँ हुँ ... हुँ हुँ....

ल ल ल... ल

ल ल ल... ल

सोची बस्छु तिम्रो बारे

नसम्झ मलाई टाढाको

छिनमै टोलाउने एकलै बर्बराउने

लौन मलाई यो के भाको

हुन्छ नि पुरा साँचो मनले चाहेको

मान्दैन किन लौन मलाई के भाको

बिछोड पछि मिलन हुन्छ पागल मन

बिछोड पछि मिलन हुन्छ पागल मन

कहाँ होला मेरो मायालु

कहाँ होला मेरो मायालु

कहाँ होला मेरो मायालु

कहाँ होला मेरो मायालु

कृपया यस्तै यस्तै मिठो

गीतको ट्रयाक चाहिएमा

स्मुल आइडी लाई सम्पर्क

र फलो गर्दिनु हुन बिन्रम अनुरोध गर्दछु

अझै पनि उस्तै नै छ

संग संगै हिडेको बाटो

अझै पनि उस्तै नै छ

संग संगै हिडेको बाटो

मनमा अलि पीडा हुँदा

लाग्छ किन किन प्यारो

रात काट्छु तारा गनि

बाटो हेर्छु आउछौ भनी

रात काट्छु तारा गनि

बाटो हेर्छु आउछौ भनी

हुँ हुँ हुँ .. हुँ

हुँ हुँ हुँ .. हुँ

हुँ हुँ हुँ .. हुँ

हुँ हुँ हुँ ..

ल ल लल लल ल

ल ल लल लल ल

ल ल लल लल ल

ल ल ल

सफलता मेरो तिम्लाई पाउनु

सपना हो मेरो न्यानो संसार सजाउनु

हेरि बस्छु पुराना ती तस्वीरहरु

झलझलि हामी दुबैको

हाँसो अनि रोदनमा सम्झन्छु

केवल तिमिलाई

लौन मलाई यो के भा को

हुन्छ नि पूरा साचो मनले चाहेको

मान्दैन किन लौन मलाई के भा को

बिछोड पछि मिलन हुन्छ पागल मन

बिछोड पछि मिलन हुन्छ पागल मन

कहाँ होला मेरो मायालु

कहाँ होला मेरो मायालु

कहाँ होला मेरो मायालु....

कहाँ होला मेरो मायालु

Más De Shivaraj/Melina Rai

Ver todologo