"गोधूलि साँझमा म तिम्रै साथमा
भइदिए हुन्थ्यो" भन्छ यो मेरो आत्मा
लाग्छ माया तिम्रै किन?
सक्दिन म एक्लै जिउन
चाहे माया गर है, चाहे हेला गर है
म त परेँ तिम्रै भर
चाहे माया गर है, चाहे हेला गर है
म त परेँ तिम्रै भर
जिउने आधार मात्र तिमी, भर पनि लाग्छ धेरै
जिउने आधार मात्र तिमी, भर पनि लाग्छ धेरै
भगवान्ले यो धर्तीमा पठाएका बन्न मेरै
"गोधूलि साँझमा म तिम्रै साथमा
भइदिए हुन्थ्यो" भन्छ यो मेरो आत्मा
लाग्छ माया तिम्रै किन?
सक्दिन म एक्लै जिउन
चाहे माया गर है, चाहे हेला गर है
म त परेँ तिम्रै भर
चाहे माया गर है, चाहे हेला गर है
म त परेँ तिम्रै भर
"गोधूलि साँझमा म तिम्रै साथमा
भइदिए हुन्थ्यो" भन्छ यो मेरो आत्मा
लाग्छ माया तिम्रै किन?
सक्दिन म एक्लै जिउन
चाहे माया गर है, चाहे हेला गर है
म त परेँ तिम्रै भर
चाहे माया गर है, चाहे हेला गर है
म त परेँ तिम्रै भर
जिउने आधार मात्र तिमी, भर पनि लाग्छ धेरै
जिउने आधार मात्र तिमी, भर पनि लाग्छ धेरै
भगवान्ले यो धर्तीमा पठाएका बन्न मेरै
"गोधूलि साँझमा म तिम्रै साथमा
भइदिए हुन्थ्यो" भन्छ यो मेरो आत्मा
लाग्छ माया तिम्रै किन?
सक्दिन म एक्लै जिउन
चाहे माया गर है, चाहे हेला गर है
म त परेँ तिम्रै भर
चाहे माया गर है, चाहे हेला गर है
म त परेँ तिम्रै भर