menu-iconlogo
huatong
huatong
tara-devi-timlai-hasera-bida-matra-cover-image

Timlai Hasera Bida Matra

Tara Devihuatong
MunindraBajracharyahuatong
Letras
Grabaciones
तिम्लाई हाँसेर विदा मात्र दिई सकेंथे

आँसु झरिसकेछन,

म तिम्लाई पुछ्न थांले

म तिम्लाई पुछ्न थांले

तिमी मलाई छोडीगैसकेको मात्रै के थियो

तिमी फर्कने दिन,

म हतारिदै गन्न लांगे

म हतारिदै गन्न लांगे

यो दुई दिनको बिछोड पनि कति नमिठो

के बिर्सिए जस्तो,

हराए जस्तो,

नपुगे जस्तो

यो दुई दिनको बिछोड पनि कति नमिठो

के बिर्सिए जस्तो,

हराए जस्तो,

नपुगे जस्तो

मान्छेको हुल बीच पनि,

सुन्यपन कस्तो

मान्छेको हुल बीच पनि,

सुन्यपन कस्तो

ताराहरुलाई छोडी

चन्द्र लुकिदिए जस्तो

तिम्लाई हाँसेर विदा मात्र दिई सकेंथे

आँसु झरिसकेछन,

म तिम्लाई पुछ्न थांले

म तिम्लाई पुछ्न थांले

यी दिन, यी रातका हरपल नरमाईला

लाग्छ समय नै सुस्तिएर

चलिदिए जस्तो

यी दिन, यी रातका हरपल नरमाईला

लाग्छ समय नै सुस्तिएर,

चलिदिए जस्तो

ति मिठा गीतका धून पनि,

कति झर्को लाग्दा

ति मिठा गीतका धून पनि,

कति झर्को लाग्दा

फूल झरी, काँडा मात्र बाँकी भईदिए जस्तो

तिम्लाई हाँसेर विदा मात्र दिई सकेंथे

आँसु झरिसकेछन, म तिम्लाई पुछ्न थांले

म तिम्लाई पुछ्न थांले

Más De Tara Devi

Ver todologo

Te Podría Gustar