menu-iconlogo
huatong
huatong
avatar

mero manko dhukdhukima male version 🇳🇵VON🇳🇵

Udit Narayan/shreya Ghosalhuatong
🇳🇵ꪜꪮꪀ🇳🇵CᴏCᴘᴛ🎀RᴀBɴ🐰🇳🇵huatong
Letras
Grabaciones
Vocal: Udit Narayan Jha

Lyrics/Music: Jeevan Adhikari

Movie: Pariwar

आssss

ओssss

ओssss

Voice of Nepal VON

मेरो मनको ढुकढुकिमा

कोही लुकी सकेछ

सोधी हेर को होला त्यो

तिमी नै हौ तिमी नै

मेरो मनको ढुकढुकिमा

कोही लुकी सकेछ

सोधी हेर को होला त्यो

तिमी नै हौ तिमी नै

मेरो मनको

music..

Voice of Nepal VON

बोली मिठो कोइली झैं

मादक यो मुस्कान

मृगनयन धनुषी ओठ

रुप कुनै अप्सरा झैं

रिसाउँदा झन झन सुन्दर

बिहानको लाली हिमाल झैं

चालै नपाई खोसिएछ मेरो यो मन

मेरो मनको ढुकढुकिमा

कोही लुकी सकेछ

सोधी हेर को होला त्यो

तिमी नै हौ तिमी नै

मेरो मनको

music..

Voice of Nepal VON

आइ हेर नजिक बाट

मेरो यो छाती भित्र

तिम्रै तिम्रा चित्रहरु

सजेको पाउने छौ

खिल्न देउ तिम्रो सासमा

मायाका मेरा यि मुनाहरु

छट्पटिन लाग्यो आज मेरो यो मन

मेरो मनको ढुकढुकिमा

कोही लुकी सकेछ

सोधी हेर को होला त्यो

तिमी नै हौ तिमी नै

मेरो मनको ढुकढुकिमा

कोही लुकी सकेछ

सोधी हेर को होला त्यो

तिमी नै हौ तिमी नै

मेरो मनको

मेरो मनको

मेरो मनको

Thank you for join.

Voice of Nepal VON

RaBn ShrEstha

Más De Udit Narayan/shreya Ghosal

Ver todologo