menu-iconlogo
huatong
huatong
avatar

Nachutos

urgen dong/Benisha Poudelhuatong
owenscarolannhuatong
Letras
Grabaciones
तिमीलाई नहेरी ननिदाउने आदत मेरो कहिल्यै नहटोस्

घाउ बिर्सने तिम्रै मायाको त्यो राहत कहिल्यै नघटोस्

मै जसरी तिमी पनि रुन नपरोस् (रुन नपरोस्)

तिमीबाहेक अरूको म हुन नपरोस् (हुन नपरोस्)

मै जसरी तिमी पनि रुन नपरोस्

तिमीबाहेक अरूको म हुन नपरोस्

तिम्रै माया लाग्छ मलाई, तिम्रै पीर (तिम्रै पीर)

तिम्लाई खुशी दिन पाए हुन्थ्यो मेरो जीत (हुन्थ्यो मेरो जीत)

तिम्रै माया लाग्छ मलाई, तिम्रै पीर

तिम्लाई खुसी दिन पाए हुन्थ्यो मेरो जीत

हाम्रो यो माया कहिल्यै नछुटोस्

पिउँदा पानी म, तिम्रै जुठो होस्

हाम्रो यो माया कहिल्यै नछुटोस्

दुई मन सिसाझैँ कहिल्यै नफुटोस्

तिमीलाई नदेखे मनलाई हुन्छ गाह्रो

तिमीले टेकेको धूलो पनि प्यारो

तिमीलाई नदेखे मनलाई हुन्छ गाह्रो

तिमीले टेकेको धूलो पनि प्यारो

खुशी त्यागेर तिम्रै दास बन्छु ल

तिमी नहुँदा जिउँदो लास बन्छु म

हाम्रो यो माया कहिल्यै नछुटोस्

पिउँदा पानी म, तिम्रै जुठो होस्

हाम्रो यो माया कहिल्यै नछुटोस्

दुई मन सिसाझैँ कहिल्यै नफुटोस्

मेरो चाहना छ तिमी हाँसिरहनू

जुगौँजुग तिमी बाँचिरहनू

हे माया, तिमी मेरै हुनू

मेरो चाहना छ तिमी हाँसिरहनू

जुगौँजुग तिमी बाँचिरहनू

हे माया, तिमी मेरै हुनू

हाम्रो यो माया कहिल्यै नछुटोस्

पिउँदा पानी म, तिम्रै जुठो होस्

हाम्रो यो माया कहिल्यै नछुटोस्

दुई मन सिसाझैँ कहिल्यै नफुटोस्

Más De urgen dong/Benisha Poudel

Ver todologo

Te Podría Gustar