menu-iconlogo
huatong
huatong
avatar

Aakhaima Rakchhu Mero Desh

Anjana Gurunghuatong
skippy10564huatong
Paroles
Enregistrements
हो..हो..हो..

हो..हो..हो..

हो..हो..हो..

नमस्ते

MitraMahendraSST

SST OFFICIAL Follow US

आँखैमा राख्छु मेरो देश

मुटुमा राख्छु मेरो देश

आँखैमा राख्छु मेरो देश

मुटुमा राख्छु मेरो देश

परेलीमा सजाउछु मेरो देश

परेलीमा सजाउछु मेरो देश

MitraMahendraSST

SST OFFICIAL Follow US

गुँरास फुल्ने पाखामा छ यो देशको छाँया

छाँया भित्र लुकेको छ नेपालको माया

हो.गुँरास फुल्ने पाखामा छ यो देशको छाँया

छाँया भित्र लुकेको छ नेपालको माया

आँखैमा राख्छु मेरो देश

मुटुमा राख्छु मेरो देश

आँखैमा राख्छु मेरो देश

मुटुमा राख्छु मेरो देश

परेलीमा सजाउछु मेरो देश

परेलीमा सजाउछु मेरो देश

MitraMahendraSST

SST OFFICIAL Follow US

जीवनभरी देशकै माया साची राख्न पाउ

आउ साथी देशको मुहार फेर्न सँगै जाउ

हो..जीवनभरी देशकै माया साची राख्न पाउ

आउ साथी देशको मुहार फेर्न सँगै जाउ

आँखैमा राख्छु मेरो देश

मुटुमा राख्छु मेरो देश

आँखैमा राख्छु मेरो देश

मुटुमा राख्छु मेरो देश

परेलीमा सजाउछु मेरो देश

परेलीमा सजाउछु मेरो देश

परेलीमा सजाउछु मेरो देश

मेरो देश

मेरो देश

मेरो देश

मेरो देश

मेरो देश

मेरो देश

मेरो देश

मेरो देश

Davantage de Anjana Gurung

Voir toutlogo

Vous Pourriez Aimer