menu-iconlogo
huatong
huatong
avatar

Pattharko Mutu 2

Bijay Pun/Pratap Dashuatong
porthole3huatong
Paroles
Enregistrements
हे-हे-हे-हे-हे, हे-हे

हो-हो-हो-हो, हो-हो-हो-हो-हो

मरेर अर्को जुनी पाएर उसलाई पाउँछु भने

बाँच्नु छैन यो जुनी, दैव, मार्देऊ मिल्छ भने

हो-हो, हो, हो

हो, मरेर अर्को जुनी पाएर उसलाई पाउँछु भने

बाँच्नु छैन यो जुनी, दैव, मार्देऊ मिल्छ भने

मदनले पनि मुनालाई सम्झी कसरी रोको थे

त्यसरी म नि तिम्लाई सम्झेर दिनरात रोको थेँ

दिनरात रोको थेँ

मरेर अर्को जुनी पाएर उसलाई पाउँछु भने

बाँच्नु छैन यो जुनी, दैव, मार्देऊ मिल्छ भने

तिमी रुँदा तिम्रो त्यो आँसु पुछेको बिर्सियौ

दुःख पर्दा दिएको साथ, त्यो पनि बिर्सियौ

तिमी रुँदा तिम्रो त्यो आँसु पुछेको बिर्सियौ

दुःख पर्दा दिएको साथ, त्यो पनि बिर्सियौ

छोडेर बाटो मोडेर गयौ, एक्लै म रोको छु

मनका पीडा-वेदना सबै आँसुले धोको छु

आँसुले धोको छु

मरेर अर्को जुनी पाएर उसलाई पाउँछु भने

बाँच्नु छैन यो जुनी, दैव, मार्देऊ मिल्छ भने

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

तिम्रो लागि सकेको सबै गर्न म चाहन्छु

अन्तिम सास तिम्लाई हेरेर मर्न म चाहन्छु

Hmm, तिम्रो लागि सकेको सबै गर्न म चाहन्छु

अन्तिम सास तिम्लाई हेरेर मर्न म चाहन्छु

"मर्" भन्या थियौ, मै मरिदिएँ, खुशी त हौला नि?

मलाई सम्झेर तिम्रो मन नि कुनै दिन रोला नि

कुनै दिन रोला नि

"मर्" भन्याथ्यौ, मै मरिदिएँ, खुशी त हौला नि?

मलाई सम्झेर तिम्रो मन नि कुनै दिन रोला नि

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

Davantage de Bijay Pun/Pratap Das

Voir toutlogo