menu-iconlogo
huatong
huatong
bipul-chettri-junkiri-cover-image

Junkiri

Bipul Chettrihuatong
parkhouseclarkhuatong
Paroles
Enregistrements
आकाशैमा तारा, जुनेली रात

कलकल खोला बगेको,

तिमी र म, बसि हेरि रहे,

जुनकिरी नाचेको,

आशै आशमा

हिडिरहेछु म आज

पाउन के छ र

भागी जाउँ तिमी र म

संसारको रित यस्तै नै हो

सबै छाडि जाने नै हो

व्यर्थको कुरामा अल्झी बसि

जिन्दगी बिताउने पो हो

उड्न त मन लाग्छ

जाने त हो कता

हा हा हा

पाउन यहाँ के छ र

छाडी राखी जाउँ तिमी म...

हे हे आ आ

आजको यो रात फेरी मलाई

रहरले बिउँझायो

कल्पनाहरु मेरो आँखाभरी

जुनकिरी बनि छायो

यो मिठो रात यतै

बसिदे भए हुन्थ्यो

आ आ

बिहानी आउनु अघि

भागी जाउँ तिमी र म

तिमी म।।।।

Davantage de Bipul Chettri

Voir toutlogo

Vous Pourriez Aimer