menu-iconlogo
huatong
huatong
avatar

Herda ramro machhapuchhre

Dharmendra Sewanhuatong
sharyvehuatong
Paroles
Enregistrements

आ..हो.....हो..हो..

हो हो..हो..हो..हो..हो हो...

ओ..हो..हो...

गायक : धर्मेन्द्र सिवान

म्युजिक

हेर्दा राम्रो माछा पुछ्रे

मारी राम्रो माछा..

बैगुनीलाई गुणले मार्छु

खोजी ल्याई देउ काँ छ..

हेर्दा राम्रो माछा पुछ्रे

मारी राम्रो माछा..

बैगुनीलाई गुणले मार्छु

खोजी ल्याई देउ काँ छ...

म्युजिक

जुन खोलिमा पानि छैन

उही खोलिमा भोटी..

आफ्नो पोईलाई बासी मकै

नाठो पोइलाई रोटी..

जुन खोलिमा पानि छैन

उही खोलिमा भोटी..

आफ्नो पोईलाई बासी मकै

नाठो पोइलाई रोटी..

भातै पाक्यो गुडु गुडु

तिहुना लाईनुन छैन..

सुनको जस्तो जोवन दिदा

कान्छि लाई गुण छैन...

म्युजिक

देला मुनी तिते फापर

गाईले खाए खाला..

लाको माया छाड्ने छैन

गए गर्दन जाला..

तालको माछा तालमै रह्यो

भ्यागुतो पाखैमा..

अरुलाई बोली बचन

कान्छी लाई काखैमा...

म्युजिक

हेर्दा राम्रो माछा पुछ्रे

मारी राम्रो माछा..

बैगुनीलाई गुणले मार्छु

खोजी ल्याई देउ काँ छ..

हेर्दा राम्रो माछा पुछ्रे

मारी राम्रो माछा..

बैगुनीलाई गुणले मार्छु

खोजी ल्याई देउ काँ छ..

बैगुनीलाई गुणले मार्छु

खोजी ल्याई देउ काँ छ..

बैगुनीलाई गुणले मार्छु

खोजी ल्याई देउ काँ छ..

धन्यवाद

Davantage de Dharmendra Sewan

Voir toutlogo

Vous Pourriez Aimer