menu-iconlogo
huatong
huatong
avatar

K Yo Maya Ho (From "Jerry")

Hercules basnethuatong
rosesr4mihuatong
Paroles
Enregistrements
ना-ना-ना, ना-ना, ना-ना

ना-ना-ना, ना-ना, ना-ना

ना-ना, mm-hmm

बोलिरहेँ एकान्तमा तिम्रो तस्बिरलाई हेरेर

यो हावालाई सोधी हेर न

मन भुलाएँ आकाशैमा तिम्रो रूपलाई कोरेर

यो धर्तीलाई सोधी हेर न

मन गुनगुनाउँछ, गुनगुनाउँछ, गुनगुनाउन देऊ

तिम्रो त्यो सुरैमा

झन्-झन् रमाउँछ, झन् रमाउँछ, झन् रमाउन देऊ

हरेक पलमा

के यो माया हो?

के यो माया हो?

टोलाइरहेँ हरेक चोटि तिम्रो आँखामा डुबेर

हराइरहेँ तिम्रो सोचमा

उडिरहेँ तिम्लाई सम्झी बादलपारिको देशमा

यो मुटुलाई सोधी हेर न

मन गुनगुनाउँछ, गुनगुनाउँछ, गुनगुनाउन देऊ

तिम्रो त्यो सुरैमा

झन्-झन् रमाउँछ, झन् रमाउँछ, झन् रमाउन देऊ

हरेक पलमा

के यो माया हो?

के यो माया हो?

के यो माया हो?

के यो माया हो?

के यो माया हो?

के यो माया हो?

के यो माया हो?

के यो माया हो?

Davantage de Hercules basnet

Voir toutlogo

Vous Pourriez Aimer