नमस्ते नमस्कार्
SSSG Sujan Dngl
सुर्ती माड्दै हा सुर्ती माड्दै
अइना हेर्दै आ अइना हेर्दै
कत्ती गए हिउदा र बर्खा
आ...कत्ती गए हिउदा र बर्खा
भन्छौं अझै परख परख गयो जोवन
1234
(कि म तिम्रै हो भन कि मायले भो भन )2
(सुर्ती मड्दै मड्दै गयो जोवन 2 हे.2)
रोज्न मन थ्यो झरिमा बढेरी
आ... रोज्न मन थ्यो झरिमा बढेरी
लायो बरै वर्खामै खडेरि गयो जोवन
1233
(कि म तिम्रै हो भन कि मायले भो भन )2
(अइना हेर्दा हेर्दै गयो जोवन.. 2हे.2)
Music 32 Bit
मनमा माया छ भने डर के हो
आ..मनमा माया छ भने डर के हो
किन होनि म संघ तर्केको गयो जोवन
1234
(कि म तिम्रै हो भन कि मायले भो भन )2
(सुर्ती मड्दै मड्दै गयो जोवन 2हे.2)
खाली सिउदो अबत भरको
आ...खाली सिउदो अबत भरको
भए म त घर न घाट्को गयो जोवन 1234
(कि म तिम्रै हो भन कि मायले भो भन )2
(अइना हेर्दा हेर्दै गयो जोवन.. 2हे.2)
Music 16Bit
सुर्ती माड्दै हा सुर्ती माड्दै
अइना हेर्दै आ अइना हेर्दै
प्यास्लाई पानी भोकलाई भोजन
आ..प्यास्लाई पानी भोकलाई भोकन
तिम्रो बन्ने उपाए खोजन गयो जोवन 1234
(कि म तिम्रै हो भन कि मायले भो भन )2
(सुर्ती मड्दै मड्दै गयो जोवन 2हे.2)
खुवाउनु पर्छ अबत भत्तेर
आ..खुवाउनु पर्छ अबत भत्तेर
नगर है मायले अत्तेर गयो जोवन 1234
(कि म तिम्रै हो भन कि मायले भो भन )2
(अइना हेर्दा हेर्दै गयो जोवन.. 2हे.2)
Music 32 Bit
न आउ भन्छौ न सक्छौ जाउ भन्न
आ..न आउ भन्छौ न सक्छौ जाउ भन्न
कन्छो भाइ नि लाई सक्यो बाउबन्न गयो जोवन
(कि म तिम्रै हो भन कि मायले भो भन )2
(सुर्ती मड्दै मड्दै गयो जोवन 2हे.2)
ठेकी तयार भै सक्यो घिउको
आ..ठेकी तयार भै सक्यो घिउको
बहिनी पनि छ अरे दुई जिउको गयो जोवन
(कि म तिम्रै हो भन कि मायले भो भन )2
(अइना हेर्दा हेर्दै गयो जोवन.. 2हे.2)
Music 16Bit
सुर्ती माड्दै हा सुर्ती माड्दै
अइना हेर्दै आ अइना हेर्दै
भागी जान मायको आट छैन
आ..भागी जान मायको आट छैन
यस्पाली नि बिहे हुने छाट छैन गयो जोवन
(कि म तिम्रै हो भन कि मायले भो भन )2
(सुर्ती मड्दै मड्दै गयो जोवन 2हे.2)
भन्न थाल्यो बैसले धिक्कर
आ..भन्न थाल्यो बैसले धिक्कर
जन्ती बाख्रो खोजेर ठिक पार गयो जोवन
(कि म तिम्रै हो भन कि मायले भो भन )2
(अइना हेर्दा हेर्दै गयो जोवन.. 2हे.2)
follow On
SSSG Sujan Dngl
The End